काठमाडौं । विश्वकै सर्वाधिक धेरै कार उत्पादन गर्ने टोयोटाले भारतमा ईभी उत्पादनको समयसीमा घोषणा गरेको छ । कम्पनीले सन् २०२५ मा भारतमा ईभी उत्पादन र बिक्री गर्नेगरी काम भइरहेको जनाएको हो । सुजुकी र टोयोटाले संयुक्त रुपमा विकास गरिरहेको ईभीएक्समा आधारित टोयोटाको एसयूभी डिजाइनमा भने निकै पृथक हुने अनुमान गरिएको छ । सुजुकीले मार्च २०२५ […]