गाउँपालिका अध्यक्षमा पराजित सिंह प्रदेशसभामा निर्वाचित

६ मङ्सिर, राजविराज । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित भएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उनी निर्वाचितन भएका हुन् । जनमत पार्टीबाट उम्मेदवार भएका सिंहले १६ हजार सात सय ३४ मत प्राप्त गरे । गत स्थानीय तहको […]

सम्बन्धित सामग्री

चितवनबाट प्रदेशसभामा माओवादीका ठाकुर ढकाल निर्वाचित

९ मंसिर, चितवन । चितवन–३ (२) बाट प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित भएका छन् । उनले राप्रपाकी उम्मेदवार रिना गुरुङलाई ८४६ मतान्तरले पराजित गरे । ढकालले १५ हजार ४६१ मत पाए भने गुरुङले १४ हजार ६१५ मत पाइन् । नेकपा एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत पाइन् । प्रदेशसभामा निर्वाचित ढकाल २०७४ […]

मोरङबाट प्रदेशसभामा लिलाबल्लभ अधिकारी निर्वाचित

९ मंसिर, विराटनगर । मोरङ-२ को प्रदेशसभा-२ बाट नेकपा एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका उम्‍मेदवार विनोद कार्कीलाई २ हजार ८०० मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन् । दोस्रो पटक सोही क्षेत्रबाट निर्वाचित भएका अधिकारीले १७ हजार ७५२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कार्कीले […]

गाउँपालिकामा पराजित, प्रदेशसभामा निर्वाचित

माधव बेल्वासेचन्द्रौटा : कपिलवस्तुको क्षेत्र नं. ३ प्रदेशसभा (ख)मा जानकी यादव निर्वाचित भएका छन्। यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए।२०७९ सालको स्थानीय निर्वाचनमा जसपाबाट विजयनगर गाउँपालिकाका अध्यक्षमा उम्मेदवार बनेर पराजित भएका यादव मङ्सिर ४ को निर्वाचनअघि राप्रपा प्रवेश गरेका थिए।विजयनगर गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार गोपाल थापासँग ५०४ मतले पराजित भएका यादव अहिलेको निर्वाचनमा एमालेका उम्मेदवार रजाउँ रहमान खाँलाई ६७५ मतले पछि पार्दै निर्वाचित भएका हुन्। यादव २०७४

भोजपुरबाट प्रदेशसभामा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई निर्वाचित

८ मंसिर, काठमाडौं। भोजपुरबाट प्रदेशसभामा सत्ता गठबन्धनका उमेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेका राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन क्षेत्र नं.१ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत […]

नवलपरासी पूर्वबाट कांग्रेसका जिसी प्रदेशसभामा निर्वाचित

८ मंसिर, नवलपरासी पूर्व । नवलपरासी पूर्व- १ को प्रदेश सभा (१ ) बाट नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी प्रदेशसभामा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन्द्र प्रसाद अधिकारीलाई १ हजार २३० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । जिसीले १५ हजार १३७ मत र अधिकारीले १३ हजार ९०७ मत पाएका छन् । क्षेत्र नम्बर […]

मोरङबाट एमालेका जयप्रकाश प्रदेशसभामा निर्वाचित, कांग्रेसका गुरुराज घिमिरे पराजित

७ मङ्सिर,विराटनगर । मोरङ-४ प्रदेशसभा क्षेत्र नं १ मा कांग्रेस नेता गुरुराज घिमिरेलाई पराजित गर्दै नेकपा एमाले उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । चौधरी १५ हजार ४६५ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेस नेता घिमिरेले १५ हजार ५८ मत पाएका छन् । पराजित भएपछि घिमिरेले चौधरीलाई बधाई दिदै प्रदेशसभामा उल्लेख्य काम गर्न आग्रह गरेका छन् […]

काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४ सय ७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन्।...

बाराबाट प्रदेशसभामा एमालेका देवनारायण चौधरी निर्वाचित

७ मंसिर, बारा । बाराको निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट प्रदेशसभामा नेकपा एमालेका देवनारायण चौधरी निर्वाचित भएका छन् । चौधरीले नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ अनिललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । चौधरीले श्रेष्ठलाई ३ हजार ६२० मतको अन्तरले पराजित गरेका हुन् । एमालेका चौधरीले १३ हजार ६०९ मत पाए भने […]

गाउँपालिका अध्यक्षमा पराजित सप्तरीका सिंह प्रदेशसभामा निर्वाचित

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित हुनुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उहाँ निर्वाचित हुनुभएको हो । जनमत पार्टीबाट उम्मेदवार हुनुभएका सिंहले १६ हजार सात सय ३४ मत प्राप्त गर्नुभयो । गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी […]

सप्तरीबाट मधेश प्रदेशसभामा जनमत पार्टीका यादव निर्वाचित

६ मंसिर, सप्तरी । मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् । उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् । उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।