भोजपुरबाट प्रदेशसभामा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई निर्वाचित

८ मंसिर, काठमाडौं। भोजपुरबाट प्रदेशसभामा सत्ता गठबन्धनका उमेदवार राजेन्द्र कुमार राई निर्वाचित भएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट उमेदवार बनेका राईले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिबहादुर राईलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन क्षेत्र नं.१ मा जम्मा खसेको ३२ हजार ४ सय ९ मतमध्ये राजेन्द्र कुमार राईले १६ हजार १ सय १० मत […]

सम्बन्धित सामग्री

प्रचण्ड सरकारका मन्त्री : कसैलाई भ्याइ-नभ्याई, कोही बधाई थाप्नमै व्यस्त

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका चारजना मन्त्रीले अझै मन्त्रालयको जिम्मेवारी पाएका छैनन्। गत पुस १० गते प्रधानमन्त्री प्रचण्डसँगै शपथग्रहण गरेका चारजना मन्त्रीले ११ दिन बितिसक्दा पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन्। मन्त्रीहरू ज्वाला कुमारी शाह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानले मन्त्रालयको जिम्मेवारी नपाएका हुन्।८ सदस्यीय मन्त्रिमण्डलमा विष्णु पौडेल उपप्रधान तथा अर्थ मन्त्रालय, नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रालय र रवि लामिछ

यस्तो छ मन्त्रीहरूको वरीयता, १८ मन्त्रालयको जिम्मेवारी प्रचण्डसँगै

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको सुरुवाती ८ सदस्यीय मन्त्रीमण्डलमा मन्त्रीहरुको वरीयता निर्धारण भएको छ । जसअनुसार तीन उपप्रधानमन्त्रीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वरियता तेस्रो रहेको छ भने पहिलो वरीयता एमाले उपाध्यक्ष विष्णु पौडेल र त्यसपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको रहेको छ।  यसैगरी मन्त्रीहरुमा ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खानको वरीयता रहेको छ । पौडेल, श्रेष्ठ र लामिछानेले क

राजेन्द्र कुमार राई

नेकपा एमालेका नेता राजेन्द्र राईको जन्म धनकुटाको मुगा गाउँमा २०२२ साल भदौ २९ गते भएको हो । मुगाकै सरस्वती प्राथमिक विद्यालयबाट अध्ययन थालेका राजेन्द्रको माध्यामिक तह गोकुण्डेश्वर माविमा पढ्दादेखि नै अनेरास्वावियुबाट प्रभावित भएपछि त्यहिँबाट राजनीतिक संलग्नता सुरु भयो । २०३६ सालमा काठमाण्डौको चावहिलमा अनेरास्ववियूको एकताको पा...

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित भएका छन्। मुख्यमन्त्री राई नेकपा (एमाले)का हरिबहादुर राईलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन्। मुख्यमन्त्री राईले १६ हजार ११० मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी हरिबहादुरले १२ हजार २२३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

धनकुटामा एमालेका राई र कांग्रेसका थापा नै मुख्य प्रतिस्पर्धी

मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा धनकुटामा एमाले र सत्तागठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान सांसद राजेन्द्र कुमार राई, सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, स्वतन्त्रतर्फ माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष कुमार बहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आराम कुमार लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका विश्वमित्र लावती र एकीकृत शक्ति नेपालका रमेश राई चुनावी मैदानमा रहेका छन् । गठबन्...

बजेटमाथिको छलफल रोक्न १५ सांसदद्धारा प्रस्ताव दर्ता

काठमाडौं, ३० जेठ । संसदमा बजेटमाथिको छलफल स्थगन गर्न प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभाका १५ सांसदले संसदमा भइरहेको बजेट छलफलको स्थगन गर्न प्रस्ताव दर्ता गराएका हुन् । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोख्रेल, उज्ञराज सुनार, राजेन्द्र कुमार राई, कृष्णगोपाल श्रेष्ठसहितका १५ सांसदहरुले प्रस्ताव दर्ता गराएका हुन् । सांसदहरुले बजेटमाथिको छलफल छाडेर मलको […]

किराँत राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मलेन हुँदै

किराँत राई चाम्लिङ खाम्बातिमको पाँचौँ राष्ट्रिय सम्मेलन हुने भएको छ । किराँतहरूको पाँचौँ सम्मेलन सुनसरीको धरानमा फागुन २८,२९ र ३० गते हुने मनु राज राईले जानकारी दिए । सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई प्रमुख अतिथिको रुपमा रहने आयोजक सदस्य राईले बताए । उनका अनुसार यो सम्मेलन पहिलो पटक राष्ट्रियस्तरमा आयोजना हुन लागेको हो । किराँत चाम्लिङ भाषाको प्रवद्र्धन गर्न, इतिहास र संस्कृतिको उजागर गर्न यो सम्मेलन हुन लागेको पनि जानकारी दिइएको छ । उक्त सम्मेलनमा तेस्रो संस्करणको &ls

प्रदेश १ : १० जना सांसदले छाडे एमाले, रोजे माधव नेपालको एकीकृत समाजवादी

काठमाडौं : प्रदेश नम्बर १ का १० जना नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका छन्। बुधवार प्रदेश निर्वाचन कार्यालयमा पुगरे १० जनाले नेकपा (एस)मा सनाखत गरेका हुन्। राजेन्द्र कुमार राई, राजन राई, सावित्रा रेग्मी, गणेश कुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमाकुमारी गुरुङ, सुनिता चौधरीले…

प्रदेश १ मा ८ जनाले एमाले त्याग्दै रोजे माधव नेपालको पार्टी

काठमाडौं : प्रदेश नम्बर १ का ८ जना नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका छन्। बुधवार प्रदेश निर्वाचन कार्यालयमा पुगरे ८ जनाले नेकपा (एस)मा सनाखत गरेका हुन्। राजेन्द्र कुमार राई, राजन राई, सावित्रा रेग्मी, गणेश कुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमाकुमारी गुरुङ, सुनिता चौधरीले एकीकृत…