गाउँपालिकामा पराजित, प्रदेशसभामा निर्वाचित

माधव बेल्वासेचन्द्रौटा : कपिलवस्तुको क्षेत्र नं. ३ प्रदेशसभा (ख)मा जानकी यादव निर्वाचित भएका छन्। यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए।२०७९ सालको स्थानीय निर्वाचनमा जसपाबाट विजयनगर गाउँपालिकाका अध्यक्षमा उम्मेदवार बनेर पराजित भएका यादव मङ्सिर ४ को निर्वाचनअघि राप्रपा प्रवेश गरेका थिए।विजयनगर गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार गोपाल थापासँग ५०४ मतले पराजित भएका यादव अहिलेको निर्वाचनमा एमालेका उम्मेदवार रजाउँ रहमान खाँलाई ६७५ मतले पछि पार्दै निर्वाचित भएका हुन्। यादव २०७४

सम्बन्धित सामग्री

नेकपाले ७५३ स्थानीय तहमा पनि ‘संसदीय दल’ गठन गर्ने

५ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संघीय संसद र प्रदेशसभामा जस्तै स्थानीय तहमा पनि संसदीय दल गठन गर्ने भएको छ । नेकपाको अन्तरिम विधानमा स्थानीय तह दल गठनको व्यवस्था गरिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा पार्टीको तर्फबाट निर्वाचित र मनोनित सम्पूर्ण पदाधिकारी र सदस्यहरु रहेको स्थानीय तह …