नवलपरासी पूर्वबाट कांग्रेसका जिसी प्रदेशसभामा निर्वाचित

८ मंसिर, नवलपरासी पूर्व । नवलपरासी पूर्व- १ को प्रदेश सभा (१ ) बाट नेपाली कांग्रेसका महेन्द्रध्वज जिसी प्रदेशसभामा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार रविन्द्र प्रसाद अधिकारीलाई १ हजार २३० मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । जिसीले १५ हजार १३७ मत र अधिकारीले १३ हजार ९०७ मत पाएका छन् । क्षेत्र नम्बर […]

सम्बन्धित सामग्री

प्रदेशसभामा एमालेले खोज्यो मुख्यमन्त्री

कोशी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले मुख्यमन्त्रीको खोजी गरेको छ।

कर्णाली प्रदेशसभामा दुई विधेयक टेबुल

कर्णाली प्रदेशसभामा दुई वटा विधेयक टेबुल गरिएको छ । सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दशौँ बैठकका क्रममा आइतबार प्रदेशसभामा विधेयक टेबुल गरिएको हो । कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले सभामा टेबुल गर्न समय दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जीसीले ‘कर्णाली प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा टेबुल …

कर्णाली प्रदेशसभामा धेरै नयाँ अनुहार

काठमाडौं, मंसिर २४ । कर्णाली प्रदेशसभाले चारजनाबाहेक सबै नयाँ सदस्य पाउने भएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ जना प्रत्यक्षतर्फ निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फ निर्वाचित २४ मध्ये चारजना मात्रै पुराना अनुहार हुन्। समानुपातिक बन्दसूचीमा पनि सबै राजनीतिक दलले नयाँ अनुहारलाई राखेका छन्। प्रदेशसभामा दोहोरिएका चारजनामध्ये एक मुख्यमन्त्रीसहित तीनजना बहालवाला मन्त्री छन्। मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट, आर्थिक […]

मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने

मधेस प्रदेशको प्रदेशसभामा १० दलको प्रतिनिधित्व हुने भएको छ । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम आइसकेपछि १० दलले प्रदेशसभामा उपस्थिति जनाउने भएका छन् ।एक सय सात सिट रहेको मधेस प्रदेशसभामा प्रत्यक्षमा १५ सिट जितेको नेकपा (एमाले) समानुपातिकमा आठ सिट थपेर २३ सिट प्राप्त गर्दै पहिलो दल बनेको छ । प्रत्यक्षमा १३ सिट जितेको कांग्रेसले समानुपातिकमा सबैभन्दा बढी नौ सिट जिते पनि २२ सिटसहित दोस्रो स्थानमा छ । विसं २०७४ को निर्वाचनमा मधेसमा पहिलो दल बनेको जसपा यसपालि प्रद

प्रदेशसभामा तीन नयाँ पार्टीको प्रतिनिनिधित्व

काठमाडौँ- हालै सम्पन्न निर्वाचनबाट तीनवटा नयाँ पार्टीले प्रदेशसभामा प्रतिनिनिधित्व गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार यसअघि जित्दै आएका ठूला दललाई पराजित गर्दै तीन नयाँ पार्टीले प्रदेशसभामा प्रतिनिधित्व गरेका हुन् । जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी पहिलोपटक प्रदेशसभामा प्रतिनिधत्व गरेका हुन् । मधेस प्रदेशबाट सिके राउत नेतृत्वको जनमत पार्टीले दुई […]

मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण

मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय …

मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण

धनुषा, ११ मङ्सिर । मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । […]

पर्यटनसम्बन्धी विधेयक प्रदेशसभामा टेबुल

सुदूरपश्चिम प्रदेशसभाको मंगलबार बसेको बैठकबाट दुईवटा विधेयक प्रदेशसभामा टेबुल गरिएको छ

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरूद्धको प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।आइतबार बसेको प्रदेशसभामा प्रचण्ड–माधव पक्षका सांसद इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गरेका हुन् । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । राईविरुद्ध नेकपाकै ३७ जना प्रदेशसभा सदस्यले पुस […]