काँग्रेस नेता घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४ सय ७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन्।...

सम्बन्धित सामग्री

गुल्मी–१ मा एमाले उपमहासचिव ज्ञवालीलाई हराउँदै कांग्रेस नेता डा. भण्डारी विजयी

काठमाण्डाै -  गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारी विजयी हुनुभएको छ । उहाँले एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्नुभयो । मतपरिणाम अनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याउनुभयो । त्यस्तै ज्ञवालीले ३० हजार ९ सय ३५ मत प्राप्त गर्नुभएको छ । पूर्ण नतिजा आधिकारिक रुपमा घोषणा गर्न बाँकी रहे पनि नेता ज्ञवालीले सामाजिक सञ्जालमार्फत् भण्डारीलाई जितको शुभकामना व्यक्त गर्नुभएको छ ।  यसअघि २०७४ सालको चुनावमा भण्डारी ज्ञवालीसँग पराजित हुनुभएको थियो । त्यसअघि २०७० सालमा भण्डा...

लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

मोरङ । एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराउँदै नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ । उहाँ मोरङ क्षेत्र ६ बाट विजयी हुनुभएकाे हाे । कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद पण्डितलाई हराउनु भएकाे हाे। कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत […]

खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमाले ढकाल विजयी

संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई हराउँदै नेकपा एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता गहतराज ढकालसँग फराकिलो मत अन्तरले पराजित भएका हुन् । ढकालले २५ हजार २६ मत ल्याएर बिजयी भएका छन् भने मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याएर पराजित भएका हुन् । २०७४ सालको चुनावमा यसै क्षेत्रबाट गहतराज निर्वाचित भएका थिए । यो चुनावमा भने एमालेका ढकालसंग बहालवाल मन्त्री भएकै अवस्थामा पराजित भएका छन् । यस्तै बाँके क्षेत्र नम्ब

दाङ २ मा शंकर पोखरेललाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

काठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोखरेललाई हराउँदै माओवादी नेता रेखा शर्मा विजयी हुनु भएको छ । सत्ता गठबन्धनबाट उम्मेदवार रहनु भएकी माओवादी नेता रेखा शर्मा २ सयभन्दा कम मतान्तरले विजयी हुनु भएको हो । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्नुभयो भने एमाले महासचिव शंकर पोखरेलले दोस्रो […]

दार्चुला प्रदेश सभा १ मा जोशीलाई हराउँदै धामी निर्वाचित

दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका युवा नेता हरदेव जोशीलाई हराउँदै गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका विक्रमसिंह धामी निर्वाचित भएका छन्। कुल खसेको ३१ हजार ५४२ मतमध्ये धामीले...

वामपन्थी नेता सिल्भा ब्राजिलको राष्ट्रपतिमा तेस्रोपटक निर्वाचित

१४ कात्तिक, काठमाडौं । वामपन्थी नेता लुला दा सिल्भा तेस्रोपटक ब्राजिलको राष्ट्रपति चुनिएका छन् । निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई हराउँदै सिल्भा तेस्रो पटक राष्ट्रपति बनेका हुन् । वामपन्थी वर्कर्स पार्टीका सिल्भा सन् २००३ र २०१० मा पनि राष्ट्रपति बनेका थिए । यसपटक सिल्भा र बोल्सोनारोबीच कडा प्रतिस्पर्धा भएको थियो । सिल्भाले ५०.८३ प्रतिशत र बोल्सोनारोले […]

नेपालमा मूल्य मान्यताको राजनीति हराउँदै जान थाल्यो : नेता सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा मूल्य मान्यताको राजनीति हराउँदै जान थालेको बताएका छन्। गणेशमान सिंह फाउन्डेसनले बुधबार चाक्सीबारीमा प्रजातन्त्र स्थापना, पुरस्थापना एवं सम्वद्र्धनका लागि योगदान गरेकाहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली राजनीति मूल्य भन्दा शक्ति केन्द्रित हुन थालेको बताएका हुन् । नेता सिंहले प्रजातन्त्र स्थापनाका लाथि योद्धाहरुले गरेको योगदानको चर्चा गरे। गणेशमान […]

अछाममा भीम रावलका उम्मेद्वारलाई हराउँदै ओलीनिकट बोहरा निर्वाचित

धनगढी- नेकपा एमालेका नेता भीम रावलको गृहजिल्ला अछाममा उनका उम्मेदवारलाई हराउँदै ओली निकट चन्द्र बोहरा अध्यक्षमा निर्वाचित भएका छन् । रावलका अध्यक्षका उम्मेद्वार प्रकाश शाहलाई १ सय २४ मतले पराजित गर्दै ‌ओली निकट बोहरा निर्वाचित भएका हुन् । बोहराले ४ सय ३१ मत प्राप्त गरे भने शाहले ३ सय ७ मत प्राप्त गरे। अध्यक्ष बाहेकका […]

सिटौला देखि थापासम्मका हस्तीलाई हराउँदै लिङ्देनको छलाङ

काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बलियो राजनीतिक भूगोल बनाएका नेता हुन् । कम्युनिस्टहरुको गढ मानिएको झापामा उनको बलियो पकड छ । जसका कारण लिङ्देनले २०७४ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए । काँग्रेसका प्रभावशाली नेता सिटौला उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका नेता हुन् । उनले काँग्रेसको सभापतिका […]

निष्ठाको राजनीति हराउँदै गयो : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताएका छन्। कांग्रेस भरतपुर महानगरपालिका–१० ले आज सोमबार चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्ला समय...