मोरङबाट प्रदेशसभामा लिलाबल्लभ अधिकारी निर्वाचित

९ मंसिर, विराटनगर । मोरङ-२ को प्रदेशसभा-२ बाट नेकपा एमाले उम्मेदवार लिलाबल्लभ अधिकारी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका उम्‍मेदवार विनोद कार्कीलाई २ हजार ८०० मतान्तरले पराजित गर्दै अधिकारी निर्वाचित भएका हुन् । दोस्रो पटक सोही क्षेत्रबाट निर्वाचित भएका अधिकारीले १७ हजार ७५२ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कार्कीले […]