७ मङ्सिर,विराटनगर । मोरङ-४ प्रदेशसभा क्षेत्र नं १ मा कांग्रेस नेता गुरुराज घिमिरेलाई पराजित गर्दै नेकपा एमाले उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । चौधरी १५ हजार ४६५ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेस नेता घिमिरेले १५ हजार ५८ मत पाएका छन् । पराजित भएपछि घिमिरेले चौधरीलाई बधाई दिदै प्रदेशसभामा उल्लेख्य काम गर्न आग्रह गरेका छन् […]