गाउँपालिका अध्यक्षमा पराजित सप्तरीका सिंह प्रदेशसभामा निर्वाचित

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित सतिशकुमार सिंह प्रदेशसभामा निर्वाचित हुनुभएको छ । सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा उहाँ निर्वाचित हुनुभएको हो । जनमत पार्टीबाट उम्मेदवार हुनुभएका सिंहले १६ हजार सात सय ३४ मत प्राप्त गर्नुभयो । गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी […]