काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्रा एण्ड महिन्द्राले आफ्नो दोस्रो इलेक्ट्रीक एसयूभीको परीक्षण सुरु गरेको छ । कम्पनीले एक्सयूभी ८०० नामबाट ल्याउने इलेक्ट्रीक एसयूभीको परीक्षण सुरु गरेको हो । भारतीय अटो निर्माताले विद्युतीय गाडीको उत्पादन र विकासको लागि १० अर्व भारतीय रुपैयाँ लगानी थप्ने निर्णय लिएको छ । कम्पनीले गर्ने थप लगानीले अहिले बिक्री हुँदै […]