६ महिनापछि महिन्द्राको अर्को ईभी बजारमा आउने

काठमाडौं । महिन्द्राले एक्सयूभी ३०० लाई पनि ईभीमा ल्याउने भएको छ । कम्पनीले सन् २०२४ जुनमा यसलाई भारतबाट सार्वजनिक गर्ने तयारी गरेको अटोकार इन्डियाले उल्लेख गरेको हो । महिन्द्राले ल्याउने नयाँ ईभी अहिले बजारमा उपलब्ध एक्सयूभी ३०० को हुबहु हुनेछ । यसमा टाटा नेक्सनको जस्तै केबल पावरट्रेन मात्रै फरक रहने दावी रिपोर्टमा गरिएको छ । […]

सम्बन्धित सामग्री

‘ईभी ईको सिस्टम’ निर्माणमा फरक रणनीति बनाउँदै अग्नी

काठमाडौं । महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी-४०० बजारमा बिक्री सुरु गर्ने तयारी थालेको छ । कम्पनीले भारतमा बिक्री सुरु भएको दुई वर्षपछि नेपालमा एक्सयूभी-४०० बिक्री सुरु गर्न लागेको हो । ईभी उत्पादनमा महिन्द्रा निकै पुरानो ब्राण्ड हो । उसको उत्पादन सन् २०१० बाटै नेपालमा उपलब्ध भएको थियो । त्यति बेला […]

अग्नीले ११० किलोवाट मोटर भएको महिन्द्रा एक्सयूभी ४०० ईभी बेच्ने

काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेटले महिन्द्राको इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० को अधिकतम खुद्रा मूल्य प्रकाशित गरेको छ । अग्नीले आज प्रकाशित गरेको मूल्य अनुसार महिन्द्रा एक्सयूभी ४०० को ईएल भेरियन्ट ५२ लाख ५० हजार रुपैयाँमा बिक्री गर्ने भएको हो । अग्नीले चाँडै बिक्री सुरू गर्ने ईएल भेरियन्टमा ११० किलोवाट पिकपावर भएको […]

परीक्षणमा देखियो महिन्द्राको नयाँ इलेक्ट्रीक एसयूभी

काठमाडौं । महिन्द्राले गत वर्षको अगस्टमा आफूले विकास गरिरहेको ‘बर्न ईभी कन्सेप्ट’मा आधारित मोडलहरु देखाएको थियो । कम्पनीले एक्सयूभी र बीई दुईवटा सव-ब्राण्डमा नयाँ मोडलहरु देखाएको थियो । महिन्द्राले यसअघि इन्टरनल कम्बस्चन इन्जिनमा बजारमा ल्याइसकेका मोडललाई एक्सयूभी सिरिज र प्योर इलेक्ट्रीक गाडीलाई बीई सब ब्राण्डमा ल्याउन लागेको हो । एक्सयूभ िसिरिजमा एक्सयूभी ४०० अहिले बजारमा […]

महिन्द्राको दोस्रो ईभी परीक्षणमा, ब्याट्री साइज ठूलो रहने

काठमाडौं । भारतीय एसयूभी एक्सपर्ट महिन्द्रा एण्ड महिन्द्राले आफ्नो दोस्रो इलेक्ट्रीक एसयूभीको परीक्षण सुरु गरेको छ । कम्पनीले एक्सयूभी ८०० नामबाट ल्याउने इलेक्ट्रीक एसयूभीको परीक्षण सुरु गरेको हो । भारतीय अटो निर्माताले विद्युतीय गाडीको उत्पादन र विकासको लागि १० अर्व भारतीय रुपैयाँ लगानी थप्ने निर्णय लिएको छ । कम्पनीले गर्ने थप लगानीले अहिले बिक्री हुँदै […]

महिन्द्राको ईभीमा सेकेन्ड इनिङ सुरु, यस्तो छ पहिलो एसयूभी

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले सन् २००९ बाटै विद्युतीय कार उत्पादनमा हात हालेको थियो । तर, पछिल्ला दिनमा कम्पनीसँग इभेरिटो बाहेक अन्य कुनै पनि मोडल उपलब्ध छैन । नेपालमा पनि सबैभन्दा पहिलो इलेक्ट्रीक कारको रुपमा महिन्द्राको लगानीमा उत्पादन भएको रेभा र महिन्द्रा ब्राण्डमा नै आएको इटुओ मोडल थियो । भारतीय बजारमा टाटा कम्पनीले ईभी उत्पादनलाई […]

महिन्द्राको नयाँ विद्युतीय सवारी ‘महिन्द्रा ट्रीयो झोर’ नेपाली बजारमा

काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले ईभी नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ । ट्रीयो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप भएकाे कम्पनीले बताएकाे छ । यसले कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई पुनः परिभाषित गरेको कम्पनीकाे भनाइ छ ।  महिन्द्रा ट्रीयो  झोर उत्कृष्ट ग्राहक...

महिन्द्राले ईभी अटो शोमा ट्रियो झोर प्रदर्शन गर्ने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नाडा ईभी अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रियो झोर प्रदर्शन गर्ने भएको छ । हालै मात्र नेपाली बजारमा ल्याएको ट्रियो झोर ईभी अटो शो विशेष प्रोडक्ट बन्ने कम्पनीको भनाइ छ । ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप रहेको कम्पनीको दाबी छ । जुन कार्गो सेग्मेन्टका लागि ईभी विशेष नै रहेको कम्पनीले बताएको छ । ट्रियो  झोर उत

महिन्द्राकाे इलेक्ट्रीक 'एक्सयूभी-४००' ग्लोबल डेब्यू हुँदै

काठमाडौं । नेपालको पहिलो ईभी अटोशोमा आउने सम्भावना भएको महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० को थप टिजरहरू सार्वजनिक भएको छ । आगामी बिहीबार ग्लोबल डेब्यू हुन लागेको यो एसयूभी महिन्द्राको सबकम्प्याक एसयूभी एक्सयूभी ३०० बनेकै प्ल्याटफर्म एक्स १०० मा बनेको हो । महिन्द्राले केही साता अघि बर्न ईभी प्ल्याटफर्मको कन्सेप्ट सार्वजनिक गरेता पनि यो […]

महिन्द्राको नयाँ ईभी दुई महिनापछि बजारमा आउने

काठमाडौं । भारत तथा नेपालमा पहिलो पटक इलेक्ट्रीक भेहिकल विक्री गरेको महिन्द्राले विश्व बजारमा ईभीको उछाल आएसँगै आफु भने पछाडि धकेलिएको थियो । भारतीय ब्राण्ड महिन्द्राले रेभालाई टेकओभर गरेपछि इटुओ र इटुओ प्लस बजारमा ल्याएको थियो । सानो आकारमा तयार भएको उक्त सिटी कार नेपाली बजारमा राम्रो संख्यामा विक्री भएको थियो । तर, भारतमा धेरै […]

अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिकल अटो मलंगवामा पनि सार्वजनिक

सर्लाही– महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले सर्लाहीको मलंगवामा ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ । बिहीबार मलंगवामा कार्यक्रम गरी कम्पनीले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक पेट्रोल अटोको तुलनामा दुई लाख बचत […]