काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले सन् २००९ बाटै विद्युतीय कार उत्पादनमा हात हालेको थियो । तर, पछिल्ला दिनमा कम्पनीसँग इभेरिटो बाहेक अन्य कुनै पनि मोडल उपलब्ध छैन । नेपालमा पनि सबैभन्दा पहिलो इलेक्ट्रीक कारको रुपमा महिन्द्राको लगानीमा उत्पादन भएको रेभा र महिन्द्रा ब्राण्डमा नै आएको इटुओ मोडल थियो । भारतीय बजारमा टाटा कम्पनीले ईभी उत्पादनलाई […]