महिन्द्राले ईभी अटो शोमा ट्रियो झोर प्रदर्शन गर्ने

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नाडा ईभी अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रियो झोर प्रदर्शन गर्ने भएको छ । हालै मात्र नेपाली बजारमा ल्याएको ट्रियो झोर ईभी अटो शो विशेष प्रोडक्ट बन्ने कम्पनीको भनाइ छ । ट्रियो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप रहेको कम्पनीको दाबी छ । जुन कार्गो सेग्मेन्टका लागि ईभी विशेष नै रहेको कम्पनीले बताएको छ । ट्रियो  झोर उत