अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिकल अटो मलंगवामा पनि सार्वजनिक

सर्लाही– महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले सर्लाहीको मलंगवामा ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको छ । बिहीबार मलंगवामा कार्यक्रम गरी कम्पनीले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक पेट्रोल अटोको तुलनामा दुई लाख बचत […]

सम्बन्धित सामग्री

इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो र यारी’ मा नगद छुट मेला

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो इलेक्ट्रिक अटो र यारी’ दमक, भैरहवा र नेपागञ्ज बिक्री केन्द्रबाट एकै साथ सार्वजनिक गरेको छ । २२ माघ आइतबारका दिन एक भव्य समारोहका साथ दमक, भैरहवा र नेपालगञ्ज बिक्री केन्द्रबाट इलेक्ट्रिक थ्री–ह्विलर ‘ट्रियो इलेक्ट्रिक अटो र यारी’ सार्वजनिक गरेको कम्पनीले जनाएको छ । […]

महिन्द्राको इलेक्ट्रिक अटो ‘ट्रियो’ सुर्खेतमा पनि सार्वजनिक

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो इलेक्ट्रिक अटो सुर्खेतमा पनि सार्वजनिक गरेको छ ।यसअघि नै कम्पनीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर चितवन, हेटौंडा, धनगढी, जनकपुरधाम आदिमा सार्वजनिक गरिसकेको छ । सार्वजनिक समारोहमा महिन्द्रा इलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, पत्रकार […]

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो अब मलंगवामा पनि

महिन्द्रा समुहको इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंवामा सार्वजनिक भएको छ ।कार्यक्रममा मलंगवाका मेयर निप्सल शाह, उपमेयर सबनम भिकरानी, सिडियो स्थनेशवर गौतम, ससस्त्रएसपी भरत बाँनिया, वडा नं. ३ का अध्यक्ष राम कैलाश शाह, वडा ८ का अध्यक्ष ईश्वर श्रेष्ठ, वडा नं. ९ का अध्यक्ष दिपलाल महतो, उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शका पदाधिकारीहरु, […]

मलंगवामा अग्नि ग्रुपको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

काठमाडौं (अस) । महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो लिथियम आईओन सञ्चालित इलेक्ट्रिक थ्री ह्वीलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंगवा–३ मा सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट संरचनाको माध्यमबाट नेपाल आउने गर्छ । तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न बुकिङ सुरु भएको कम्पनीले बताएको छ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्न सक्छन् । अग्नि इनर्जीको जनकपुरधाम–२३ धनुषाका लागि बिक्रेता साइनए अटो मोबाइलका प्रबन्ध निर्देशक आलोक साहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणका साथ ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गरेको कम्पनीको दाबी छ । ट्रियोमा जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङ प्रयोग गरिएको छ । टियो इलेक्ट्रिकमा तीन वर्ष वा ८०,००० किमि वारेन्टी दिइएको कम्पनीले बताएको छ । कार्यक्रममा मलंगवा नगरपालिका प्रमुख निप्सल साह, उपप्रमुख सबनम भिकरानी, प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, सशस्त्र प्रहरीका एसपी भरत बानिया, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सका पदाधिकारी, स्थानीय, उद्योगी, व्यापारीका साथै महिन्द्रा एन्ड महिन्द्राका सेल्स हेड ग्लोबल वर्ल्डका हिमांशु अग्रवाललगायत सहभागी थिए ।

अग्नि ग्रुपको ट्रियो इलेक्ट्रिक अटो मलंगवामा

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलरट्रियो इलेक्ट्रिक अटोमलंगवा–३ सर्लाहीमा सार्वजनिक गरेको छ।...

ट्रियो इलेक्ट्रिक अटो धनगढीमा

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो धनगढीमा पनि सार्वजनिक गरेको छ ।बुटवल, चितवन, हेटौंडालगायत ठाउँहरूमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेलगतै क्याम्पस रोड, धनगढी–८, कैलालीमा सार्वजनिक गरिएको हो । महिन्द्रा ट्रियो अटो ‘सफ्ट […]

धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो !

काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आईओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्वीलर अटो शुक्रबार धनगढीमा पनि सार्वजनिक गरेको छ । बुटवल, चितवन, हेटौंडालगायतका ठाँउमा अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरे । यसको लगतै क्याम्पस रोड, धनगढी–८, कैलालीमा पनि […] The post धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चितवनमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्रि–ह्विलर अटो चितवनमा सार्वजनिक गरेको छ।...

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रहेको छ ।महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण […]