काठमाडौं । महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेटले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी-४०० बजारमा बिक्री सुरु गर्ने तयारी थालेको छ । कम्पनीले भारतमा बिक्री सुरु भएको दुई वर्षपछि नेपालमा एक्सयूभी-४०० बिक्री सुरु गर्न लागेको हो । ईभी उत्पादनमा महिन्द्रा निकै पुरानो ब्राण्ड हो । उसको उत्पादन सन् २०१० बाटै नेपालमा उपलब्ध भएको थियो । त्यति बेला […]