काठमाडौं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले ईभी नाडा अटो शोमा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ ।
ट्रीयो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप भएकाे कम्पनीले बताएकाे छ । यसले कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई पुनः परिभाषित गरेको कम्पनीकाे भनाइ छ ।
महिन्द्रा ट्रीयो झोर उत्कृष्ट ग्राहक...