काठमाडौं । महिन्द्राले गत वर्षको अगस्टमा आफूले विकास गरिरहेको ‘बर्न ईभी कन्सेप्ट’मा आधारित मोडलहरु देखाएको थियो । कम्पनीले एक्सयूभी र बीई दुईवटा सव-ब्राण्डमा नयाँ मोडलहरु देखाएको थियो । महिन्द्राले यसअघि इन्टरनल कम्बस्चन इन्जिनमा बजारमा ल्याइसकेका मोडललाई एक्सयूभी सिरिज र प्योर इलेक्ट्रीक गाडीलाई बीई सब ब्राण्डमा ल्याउन लागेको हो । एक्सयूभ िसिरिजमा एक्सयूभी ४०० अहिले बजारमा […]