अग्नीले ११० किलोवाट मोटर भएको महिन्द्रा एक्सयूभी ४०० ईभी बेच्ने

काठमाडौं । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नी इनकर्पोरेटले महिन्द्राको इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० को अधिकतम खुद्रा मूल्य प्रकाशित गरेको छ । अग्नीले आज प्रकाशित गरेको मूल्य अनुसार महिन्द्रा एक्सयूभी ४०० को ईएल भेरियन्ट ५२ लाख ५० हजार रुपैयाँमा बिक्री गर्ने भएको हो । अग्नीले चाँडै बिक्री सुरू गर्ने ईएल भेरियन्टमा ११० किलोवाट पिकपावर भएको […]