हाइब्रिड कार बिक्रीमा आक्रमक बन्यो बीवाइडी

काठमाडौं । विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडी हाइब्रिड कार उत्पादनमा निकै आक्रमक देखिएको छ । कम्पनीले अगष्ट महिनामा ३ लाख ७३ हजार ८३ यूनिट कार बिक्री गर्न सफल भएको हो । बीवाइडीले अगष्ट महिनामा २ लाख २२ हजार ३८४ यूनिट हाइब्रिड कार बिक्री गरेको हो । उक्त संख्या कुल बिक्रीको ५९.६० प्रतिशत हो […]

सम्बन्धित सामग्री

सातौं ठूलो कार निर्माता बन्यो बीवाइडी, होन्डा र निसानलाई उछिन्यो

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडी विश्वकै सातौ धेरै कार उत्पादन गर्ने कम्पनी बनेको छ । उसले जापानी कार निर्माता होन्डा र निसानलाई पछाडि पारेको हो । सन् २०२४ को दोस्रो क्वाटरमा आफ्नो उत्पादन र बिक्रीलाई ४० प्रतिशतले बढाएको बीवाइडीले तीन महिनाको अवधिमा ९ लाख ८० हजार यूनिट कार बिक्री गरेको थियो । […]

बीवाइडी सिल ‘वर्ल्ड कार अफ दी इयर २०२४’को टप तीनमा छनोट

काठमाडौं । ‘वर्ल्ड कार अफ दी इयर २०२४’को अन्तिम ३ प्रतिस्पर्धी छनोट भएका छन् । यी तीन कारमा नेपालमा पनि बिक्री हुँदै आएको बीवाइडी सिल सेडानले स्थान बनाएको हो । टप तीनमा बीवाइडी सिलसँगै किया ईभी-९ र भोल्भो ईएक्स-३० मोडल परेका छन् । साथै, विभिन्न विधाको लागि फाइनल प्रतिस्पर्धामा फोर्ड बोर्कानो, हुन्डाई कोना, माज्दा सिएक्स-९०, […]

‘चाइना एड’ले दियो संसद सचिवालयलाई ८ वटा विद्युतीय कार

काठमाडौं, असार ३० । चाइना एडले संसद सचिवालयलाई विद्युतीय कार उपलब्ध गराएको छ । संसद सचिवालयलाई उपलब्ध गराइएका सबै ८ वटा कार चिनियाँ ब्राण्ड बीवाइडीका हुन् । अहिले संसद सचिवालय परिसरमा राखिएको नयाँ विद्युतीय कारको संख्या ८ छ । जसमा बीवाइडी एटो थ्री एसयूभी ३ यूनिट र ई सिक्स ५ यूनिट रहेको छ । यी […]

बीवाइडीका विद्युतीय गाडी किन्नेलाई नबिल बैंकले कर्जा दिने

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ ।  दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो ।...

बीवाइडीका कार किन्न नबिल बैंककाे सहज कर्जा

काठमाडाैं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म […]

बीवाइडीको इलेक्ट्रीक कार किन्नेलाई नबिल बैंकले कर्जा दिने

नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने […]

बीवाइडीका कार किन्नेलाई सहज कर्जाको लागि नबिल बैंकसँग साझेदारी

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ । दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो । सम्झौंता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ ।नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारम

राज्यमन्त्री श्रेष्ठको रोजाईमा इलेक्ट्रीक कार ‘बीवाइडी इ-सिक्स’

काठमाडौं, साउन २६ । राज्यमन्त्री तथा ब्यवसायी उमेश श्रेष्ठले विद्युतीय कार बीवाइडी इ-सिक्स खरिद गरेका छन् । आफ्नो निजी रकमबाट विद्युतीय कार किनेर चढ्ने श्रेष्ठ बहालवाल मन्त्री भएका छन् । गाडीको साँचो बुझ्दै राज्यमन्त्री श्रेष्ठले आरामदायी र धेरै रेन्ज दिने गाडी भएको कारण आफ्नो रोजाईमा बीवाइडी इ(सिक्स परेको बताए । सन् २०२१ मा आएको नयाँ […]

बीवाइडी बन्यो सर्वाधिक ‘मार्केट क्याप’ भएको तेस्रो ब्राण्ड

काठमाडौं । विश्वका कार निर्माताहरुको मार्केट क्यापिटलाइजेशनमा बीवाइडी तेस्रो ठूलो कम्पनी बनेको छ । अमेरिकी ब्राण्ड टेस्ला विश्वकै सर्वाधिक मार्केट क्याप भएको कम्पनी हो भने दोस्रो स्थानमा जापानी ब्राण्ड टोयोटा र तेस्रो स्थानमा बीवाइडी आएको हो । यसअघि तेस्रो स्थानमा रहेको फक्सवागेन चौथो स्थानमा पुगेको छ । मार्केट क्यापको हिसावले बीवाइडी ठूला १०को सूचीमा पर्ने […]

नेपाली कार बजारलाई परिवर्तन गर्न आउँदै ४ नयाँ इलेक्ट्रीक कार

काठमाडौं । विभिन्न कम्पनीले विक्री गर्ने ४ नयाँ मोडलका इलेक्ट्रीक कार नेपालमा बहुप्रतिक्षित मोडल रहेका छन् । हुन्डाई, किया, बीवाइडी र एमजीले नेपाल ल्याउने नयाँ मोडलले नेपाली कार बजारको नक्सा परिवर्तन गर्ने अनुमान सुरु भएको छ । यी आउँदै गरेका मोडल धेरै ग्राहकले प्रतिक्षा गरेर बसेका छन् । हुन्डाई आयोनिक ५, किया इभी ६, बीवाइडी […]