काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडी विश्वकै सातौ धेरै कार उत्पादन गर्ने कम्पनी बनेको छ । उसले जापानी कार निर्माता होन्डा र निसानलाई पछाडि पारेको हो । सन् २०२४ को दोस्रो क्वाटरमा आफ्नो उत्पादन र बिक्रीलाई ४० प्रतिशतले बढाएको बीवाइडीले तीन महिनाको अवधिमा ९ लाख ८० हजार यूनिट कार बिक्री गरेको थियो । […]