नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने […]