बीवाइडी सिल ‘वर्ल्ड कार अफ दी इयर २०२४’को टप तीनमा छनोट

काठमाडौं । ‘वर्ल्ड कार अफ दी इयर २०२४’को अन्तिम ३ प्रतिस्पर्धी छनोट भएका छन् । यी तीन कारमा नेपालमा पनि बिक्री हुँदै आएको बीवाइडी सिल सेडानले स्थान बनाएको हो । टप तीनमा बीवाइडी सिलसँगै किया ईभी-९ र भोल्भो ईएक्स-३० मोडल परेका छन् । साथै, विभिन्न विधाको लागि फाइनल प्रतिस्पर्धामा फोर्ड बोर्कानो, हुन्डाई कोना, माज्दा सिएक्स-९०, […]