बीवाइडीका कार किन्न नबिल बैंककाे सहज कर्जा

काठमाडाैं । नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म […]

सम्बन्धित सामग्री

विङ्गो कार किन्नेलाई नबिल बैंकले सस्तो ब्याजदरमा ऋण दिने

काठमाडौं । विलिङ विङ्गो ह्याचव्याक किन्ने ग्राहकले नबिल बैंकबाट सहज ऋण लिन सक्ने भएका छन् । बैंक र पारामाउन्ट मोटर्स बीच भएको सम्झौता अनुसार गाडी किन्न बैंकले ५ वर्षसम्म परिवर्तन नहुनेगरी ९.९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने भएको हो । त्यसैगरी, गाडी किन्ने मासिले ७ वर्षे अवधिको अपरिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा १०.४९ प्रतिशत […]

५० लाखसम्मको गाडीमा कर्जा दिन राष्ट्र बैंक नरम, ब्यवसायीको धरणा फरक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ५० लाख मूल्यसम्मका निजी कार किन्ने ग्राहकलाई सहज तरिकाले कर्जा दिन जोखिमभारमा परिवर्तन गरेको छ । केन्द्रिय बैंकले यसअघि पेट्रोल कारमा दिइने कर्जालाई १५० प्रतिशत जोखिकभार तोकिएकोमा अहिले २५ लाखसम्मको कर्जामा १०० प्रतिशतमा झारेको हो । साना पेट्रोलियम पदार्थबाट चल्ने गाडी किन्न चाहने मानिसले […]

बीवाइडीका गाडी किन्दा एभरेष्ट बैंकबाट सहजै कर्जा

काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक र एभरेष्ट बैंकबीच कर्जा सहजताका लागि सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीका विद्युतीय कार किन्न चाहने ग्राहकले एभरेष्ट बैंकबाट ८० प्रतिशतसम्म कर्जा सहज रूपमा पाउनेछन् । एभरेष्ट बैंकले आवश्यक कागजात भएको अवस्थामा एक हप्ताभित्र कर्जा स्वीकृत गर्ने र सेवा शुल्कमा ३३ प्रतिशत छूट दिने बताएको छ । बैंकले विद्युतीय सवारीसाधन प्राथमिकता प्राप्त क्षेत्र भएको र वातावरणमा यसको ठूलो फाइदा रहेको कारण बीवाइडीका विद्युतीय कारमा कर्जा दिने निर्णय भएको बताएको छ । एभरेष्ट बैंकका डेपुटी जनरल म्यानेजर केशवराज जोशीले वातावरणमैत्री बीवाइडीका गाडीमा कर्जा दिने सम्झौताले विद्युतीय गाडी किन्न चाहने ग्राहकलाई सहयोग पुग्ने विश्वास लिएको बताए । साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाइडीका गुणस्तरीय र वातावरणमैत्री सवारीसाधन सहज रूपमा ग्राहकसम्म पुर्‍याउन एभरेष्ट बैंकसँग साझेदारी गर्न पाउनु गौरवको विषय रहेको बताइन् ।

बीवाइडीका कार किन्नेलाई सहज कर्जाको लागि नबिल बैंकसँग साझेदारी

विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौँता गरेको छ । दुई संस्थाबीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन् । उक्त सम्झौंता एक कार्यक्रमकाबीच बुधबार भएको हो । सम्झौंता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ ।नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारम

हुन्डाईका गाडी किन्नेलाई नबिल बैंकले ऋण दिने, ईभी र कम्बस्चनमा एउटै ब्याजदर

काठमाडौं । बैंक तथा वित्तिय संस्थामा केही तरलता सहज हुन थालेसँगै विभिन्न गाडी विक्रेता कम्पनी र नबिल बैंक बीच सम्झौंता हुन थालेको छ । नेपालमा सर्वाधिक सफल कार ब्राण्ड हुन्डाईका इलेक्ट्रीक कार कोना र आयोनीक ५ किन्न चाहने ग्राहकलाई नबिल बैंकले कर्जा उपलब्ध गराउने भएको हो । दुई संस्था बीच भएको सम्झौंता अनुसार नबिल बैंकले […]