काठमाडौं, असार ३० । चाइना एडले संसद सचिवालयलाई विद्युतीय कार उपलब्ध गराएको छ । संसद सचिवालयलाई उपलब्ध गराइएका सबै ८ वटा कार चिनियाँ ब्राण्ड बीवाइडीका हुन् । अहिले संसद सचिवालय परिसरमा राखिएको नयाँ विद्युतीय कारको संख्या ८ छ । जसमा बीवाइडी एटो थ्री एसयूभी ३ यूनिट र ई सिक्स ५ यूनिट रहेको छ । यी […]