राज्यमन्त्री श्रेष्ठको रोजाईमा इलेक्ट्रीक कार ‘बीवाइडी इ-सिक्स’

काठमाडौं, साउन २६ । राज्यमन्त्री तथा ब्यवसायी उमेश श्रेष्ठले विद्युतीय कार बीवाइडी इ-सिक्स खरिद गरेका छन् । आफ्नो निजी रकमबाट विद्युतीय कार किनेर चढ्ने श्रेष्ठ बहालवाल मन्त्री भएका छन् । गाडीको साँचो बुझ्दै राज्यमन्त्री श्रेष्ठले आरामदायी र धेरै रेन्ज दिने गाडी भएको कारण आफ्नो रोजाईमा बीवाइडी इ(सिक्स परेको बताए । सन् २०२१ मा आएको नयाँ […]

सम्बन्धित सामग्री

यस्तो हुनेछ हुन्डाईको सस्तो इलेक्ट्रीक कार

काठमाडौं । आयोनीक नामबाट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको हुन्डाईले बिक्री गर्ने सबैभन्दा सस्तो मोडल कोना इलेक्ट्रीक हो । आयोनीक-५ र आयोनीक-६ दुबै प्रिमियम मोडल भएको कारण नेपाल जस्ता बजेट कार चाहिने देशमा यसको बिक्री राम्रो हुन सकेको छैन । कोरियन निर्माता हुन्डाईले आफ्नो सबैभन्दा सानो इलेक्ट्रीक कारको सडक परिक्षण गरिरहेका तस्विरहरु बाहिर आएका छन् […]

यस्तो हुनेछ महिन्द्राको प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । महिन्द्राको नयाँ इलेक्ट्रीक कार एक्सयूभी ‘ई-८’को प्रोडक्सन मोडल पहिलो पटक बाहिर आएको छ । परीक्षण गरिरहेको जस्तो देखिने तस्विरले नयाँ एसयूभीको विषयमा धेरै कुरा बाहिर ल्याएको हो । झट्ट हेर्दा अहिले महिन्द्राले बिक्री गर्दै आएको एस्यूभी ७०० जस्तै बोनेट, ढोका, सि पिलर र रुफलाइन नयाँ इलेक्ट्रीक मोडलमा देखिएको छ । साथै, कम्पनीले देखाएको […]

एसएआईसीले ल्यायो सानदार कम्प्याक्ट इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ अटो जाइन्ट एसएआईसी, अमेरिकी जनरल मोटर्स र चीनकै विलिङको स्वामित्वमा रहेको ‘बाओजुन’ ब्राण्डमा नयाँ प्रिमियम इलेक्ट्रीक कार सार्वजनिक भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ कार निकै प्रिमियम फिचरको साथ चीनबाट बिक्री सुरु भएको हो । बाओजुनले यो वर्ष बजारमा ल्याएको यो दोस्रो इलेक्ट्रीक मोडल हो । कम्पनीले यो मोडालको नाम ‘युन्डुओ’ […]

एमजीको इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक

काठमाडौं । मोरिस ग्यारेज (एमजी) को इलेक्ट्रीक स्पोर्टस कार साइबरस्टर सार्वजनिक भएको छ । रोडस्टर डिजाइनमा रहेको यो कार चीनको सांघाई अटो शो २०२३मा सार्वजनिक भएको हो । सार्वजनिक विवरण अनुसार यो कारमा दुई मोटर रहेको छ । जसमा ७५ किलोवाटको फ्रन्ट इलेक्ट्रीक मोटरले २०१ हर्स पावर उत्पादन गर्छ भने पछाडि रहेको १६० किलोवाटको मोटरले […]

यस्तो छ २०२२ को सर्वाधिक लग्जरी इलेक्ट्रीक कार

काठमाडौं । प्रिमियम ब्राण्ड मर्सिडिजले ल्याएको इक्यूएस अल इलेक्ट्रीक मोडल सन् २०२२ मा आएको सबैभन्दा लग्जरी इलेक्ट्रीक कार भएको छ । विश्वका विभिन्न एजेन्सीहरुले गरेको अध्ययन अनुसार मर्सिडिज इक्यूएस सेडान इलेक्ट्रीक सेग्मेन्टमा सबैभन्दा लग्जरी कार रहेको देखाएको हो । जर्मन कार निर्माताले इक्यूएस सेडान कारलाई इक्यूएस ४५० र इक्यूएस ५८० गरी दुई भेरियन्टमा विक्री गर्दै […]

बीवाइडीको इलेक्ट्रीक कार किन्नेलाई नबिल बैंकले कर्जा दिने

नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंक र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीवाइडीले बिक्री गर्ने विद्युतीय (इलेक्ट्रीक) गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था गरेको कारण नविल बैंकले पनि त्यही अनुसार ८० प्रतिशतसम्म कर्जा दिने […]

१२ दिनपछि टाटाले सार्वजनिक गर्दै अर्को नयाँ इलेक्ट्रीक कार

काठमाडौं । दुई हप्ताको अन्तरमा दुई नयाँ कन्सेप्ट कार सार्वजनिक गरेको टाटाले मे ११, २०२२ को दिन नयाँ इलेक्ट्रीक कार सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल एसयूभी नेक्सनको लङ रेन्ज सार्वजनिक गर्ने भएको हो । इलेक्ट्रीक कार उत्पादनमा आक्रमक रणनीति बनाएको टाटाले कर्भ र अभिन्या कन्सेप्ट सार्वजनिक गरेको थियो । कर्भ सन् […]

एमजीले सानो इलेक्ट्रीक कार ल्याउने, रेन्ज १५० किमि

काठमाडौं । एमजी (मोरिस ग्यारेज)ले सानो इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले सहर केन्द्रीत सानो इलेक्ट्रीक कार ल्याउने तयारी गरेको हो । चीनमा एसएआईसी-जीएम-विलिङ मिलेर साना इलेक्ट्रीक कार उत्पादन र विक्री गरिरहेका छन् । एसएआइसीको स्वामित्वमा रहेको एमजी ब्राण्डमा पनि सानो इभी ल्याउन लागेको हो । एसएआईसी-जीएम-विलिङको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल’ (जीएसइभी) प्लेटफर्ममा कम्पनीले […]

यसरी काठमाडौं आयो नयाँ प्रिमियम इलेक्ट्रीक कार

काठमाडौं । एकपछि अर्को इलेक्ट्रीक कार नेपाल आउने क्रममा हुन्डाईको प्रिमियम इलेक्ट्रीक कार आयोनीक-५ नेपाल आएको छ । कम्पनीले यसलाई डिसेम्बर अन्तिममा नेपाल ल्याउने योजना बनाए पनि एक महिना ढिलोगरी आएको हो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अबको केही दिनपछि यसको विक्री सुरु गर्ने अनुमान गरिएको छ । हुन्डाईले आफ्नो सबै इलेक्ट्रीक कार […]

एमजीले निकै कम मूल्यको इलेक्ट्रीक कार ल्याउने

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले भारतीय बजारमा कम मूल्यको इलेक्ट्रीक कार ल्याउने तयारी गरिरहेको रिपोर्ट सार्वजनिक भएको छ । कम्पनीले ई-२०० प्ल्याटफर्ममा आधारित रहेर नयाँ इलेक्ट्रीक कार ल्याउन लागेको जनाइएको छ । अहिले एसएआइसी ग्रुपले यही प्ल्याटफर्ममा वाओजुन २०० इलेक्ट्रीक कार उत्पादन गरिरहेको छ । भारतीय बजारमा कम मूल्यको विद्युतीय गाडीको खोजी बढेसँगै वार्षिक २० […]