काठमाडौं । विभिन्न कम्पनीले विक्री गर्ने ४ नयाँ मोडलका इलेक्ट्रीक कार नेपालमा बहुप्रतिक्षित मोडल रहेका छन् । हुन्डाई, किया, बीवाइडी र एमजीले नेपाल ल्याउने नयाँ मोडलले नेपाली कार बजारको नक्सा परिवर्तन गर्ने अनुमान सुरु भएको छ । यी आउँदै गरेका मोडल धेरै ग्राहकले प्रतिक्षा गरेर बसेका छन् । हुन्डाई आयोनिक ५, किया इभी ६, बीवाइडी […]