काठमाडौं । विश्वका कार निर्माताहरुको मार्केट क्यापिटलाइजेशनमा बीवाइडी तेस्रो ठूलो कम्पनी बनेको छ । अमेरिकी ब्राण्ड टेस्ला विश्वकै सर्वाधिक मार्केट क्याप भएको कम्पनी हो भने दोस्रो स्थानमा जापानी ब्राण्ड टोयोटा र तेस्रो स्थानमा बीवाइडी आएको हो । यसअघि तेस्रो स्थानमा रहेको फक्सवागेन चौथो स्थानमा पुगेको छ । मार्केट क्यापको हिसावले बीवाइडी ठूला १०को सूचीमा पर्ने […]