विपद्‌मा हराए विश्वविद्यालय

कोरोना महामारीबारे अध्ययन, अनुसन्धान र विमर्श शून्य

सम्बन्धित सामग्री

तीन विश्वविद्यालय उपकुलपति विहीन

२० फागुन, काठमाडौं। पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन बनेको छ । पुर्वाञ्चल र सुदूरपश्चिम १८ फागुनमा र १७ फागुनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि यी तीनै विश्वविद्यालय उपकुलपति विहिन बनेको हो । सरकारले यी तीनै विश्वविद्यालयमा निमित्त उपकुलपति समेत तोकेको छैन । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको […]

विश्वविद्यालय खेलकुद माघमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने भएको छ । प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता वैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालसंग छलफल गर्न भक्तपुरको सानो ठिमीस्थित विश्वविद्यालय अनुदान आयोगको सभा हलमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको क्यालेन्डरसंग नजुध्ने गरी प्रतियोगिता […] The post विश्वविद्यालय खेलकुद माघमा first appeared on Hamro Khelkud.

विश्वविद्यालय पदाधिकारीविहीन

उच्च शिक्षासँग सम्बन्धित महत्त्वपूर्ण निकाय पदाधिकारीविहीन भएका छन्। पछिल्लो समय विश्वविद्यालय अनुदान आयोग, त्रिभुवन विश्वविद्यालय सेवा आयोग तथा नेपाल खुला विश्वविद्यालयका परिषद् तथा विभाग रिक्त छन्। लामो समयदेखि नेतृत्वविहीन भएका यी निकायमा नयाँ नियुक्तिका लागि सम्बन्धित निकायले चासो दिएको छैन।नेपाल खुला विश्वविद्यालयमा सामाजिक शिक्षा, प्रविधि र व्यवस्थापन तथा कानुन सङ्काय २०७८ भदौदेखि डिनविहीन छ। त्यस्तै विज्ञान, स्वास्थ्य र प्रविधि सङ्कायका डिन पनि गत पुसदेखि रिक्त छ। उपकुलपति डा. शिलु मानन्ध

मेरो घर विश्वविद्यालय

हुन त एली गउल्डीङले भनेजस्तै विश्वविद्यालय जाने मेरो घरको म पहिलो सदस्य हुँ । मैले अध्ययनको क्रममा तीन वर्षे स्नातक, चार वर्ष स्नातकोत्तर (दुई ओटा), दुई वर्ष जति एमफिल र हाल दुई वर्षदेखि विद्यावारिधिको विद्यार्थी भएर करिब बाह्र वर्ष विश्वविद्यालयमा बिताएछु ।त्यसको अलावा चौध वर्षदेखि एक वर्षे अध्ययनसहित विश्वविद्यालय तहको अध्यापनमा रमिरहेको छु । तर पनि नढाँटी भन्ने हो भने विश्वविद्यालयको व्याख्या गर्न सङ्कोच लाग्छ । ज्ञानको अभाव हो वा विषयवस्तुमा गम्भीर नभएर हो, थाहा छैन । सङ्कोचको बाबजुद आज यही

‘हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउने जिम्मेवारी उपकुलपतिको हो’

विश्वविद्यालय सुधार गर्नका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ । त्यति भएपछि तालाबन्दी हुने, राजनीतिक स्वार्थले आन्दोलन हुने काम बन्द हुन्छ । तर, मेरो विचारमा विश्वविद्यालय राजनीतिक हस्तक्षेप मुक्त बनाउने जिम्मेवारी चाहिं उपकुलपतिको हो । मध्यपश्चिम विश्वविद्यालय अहिले राजनीतिक हस्तक्षेपमुक्त छ भन्न सक्छु । म जसरी खुला प्रतिस्पर्धाबाट आएँ त्यसैगरी मैले रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, परीक्षा […]

थप विश्वविद्यालय चाहिन्छ र?

नयाँ विश्वविद्यालय स्थापना गर्नुभन्दा पहिला यस क्षेत्रका विविध विषयमा गहन छलफल आवश्यक छ।

‘पहुँचको भरमा विश्वविद्यालय खुलिरहेका छन्’

अहिले पहुँचवाला व्यक्ति अथवा समूह विश्वविद्यालय सञ्चालन गर्ने 'आइडिया' लिएर सरकारमा पुग्छन् । सरकारले तत्काल अगाडि बढाउने निर्णय गरिहाल्छ । अलिक पहुँच पुगेन भने मात्रै यो त विश्वविद्यालय अनुदान आयोग (युजीसी) मा पठाउनुपर्छ भनेर यता पठाइन्छ ।

प्राविधिक विश्वविद्यालय खजुरामै राख्न माग

खजुरामै प्रादेशिक विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि दबाब सिर्जना गर्न लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ।...

विश्वविद्यालय : दलीय भागबण्डाको तबेला

त्रिभुवन विश्वविद्यालय एमालेको, पोखरा विश्वविद्यालय कांग्रेसको, पूर्वाञ्चल विश्वविद्यालय एमालेको, नेपाल संस्कृत विश्वविद्यालय एमालेको, कृषि र वन विश्वविद्यालय माओवादीको, मध्य–पश्चिमाञ्चल विश्वविद्यालय एमालेको, सुदूर–पश्चिमाञ्चल विश्वविद्यालय कांग्रेसको … । यो यसै ‘रमाइलो’को लागि बनाइएको चुट्किला होइन, यथार्थ हो। देशको उच्च शिक्षा क्षेत्रमा यसै गरी भागबण्डा गर्ने परम्परा बसालिएको छ तीन दशकयता । यतिखेर त्रिभुवन विश्वविद्यालयमा एमालेले ‘रोजेका’ उपकुलपति […]