विश्वविद्यालय : दलीय भागबण्डाको तबेला

त्रिभुवन विश्वविद्यालय एमालेको, पोखरा विश्वविद्यालय कांग्रेसको, पूर्वाञ्चल विश्वविद्यालय एमालेको, नेपाल संस्कृत विश्वविद्यालय एमालेको, कृषि र वन विश्वविद्यालय माओवादीको, मध्य–पश्चिमाञ्चल विश्वविद्यालय एमालेको, सुदूर–पश्चिमाञ्चल विश्वविद्यालय कांग्रेसको … । यो यसै ‘रमाइलो’को लागि बनाइएको चुट्किला होइन, यथार्थ हो। देशको उच्च शिक्षा क्षेत्रमा यसै गरी भागबण्डा गर्ने परम्परा बसालिएको छ तीन दशकयता । यतिखेर त्रिभुवन विश्वविद्यालयमा एमालेले ‘रोजेका’ उपकुलपति […]