विश्वविद्यालय खेलकुद माघमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोश्रो सातापछि हुने भएको छ । प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता वैज्ञानिक र व्यवस्थित रुपमा सञ्चालन गर्न सरोकारवालसंग छलफल गर्न भक्तपुरको सानो ठिमीस्थित विश्वविद्यालय अनुदान आयोगको सभा हलमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको क्यालेन्डरसंग नजुध्ने गरी प्रतियोगिता […] The post विश्वविद्यालय खेलकुद माघमा first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

टियु विश्वविद्यालय खेलकुद च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ मध्ये टियु सर्वाधिक १८ स्वर्ण पदक जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । टियुले ८ रजत र ३ कांस्य पदक जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र […] The post टियु विश्वविद्यालय खेलकुद च्याम्पियन first appeared on हाम्रो खेलकुद.

विश्व विद्यालय खेलकुद – एथलेटिक्समा टियुलाई ५ स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन विश्वविद्यालय (टियु) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन सोमबबार एथलेटिक्समा ५ स्वर्ण पदक जितेको जितेको छ । पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा अर्को एक स्वर्ण पदक सुदूरपश्चिम विश्वविद्यालयले जित्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको १ हजार ५ सय मिटर महिलामा टियु राज्यलक्ष्मी रावलले निर्धारित […] The post विश्व विद्यालय खेलकुद – एथलेटिक्समा टियुलाई ५ स्वर्ण first appeared on हाम्रो खेलकुद.

प्रथम विश्वविद्यालय खेलकुद : त्रिविलाई ५ स्वर्ण, भलिबलको सेमिफाइनल समीकरण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको एथलेटिक्समा ५ स्वर्ण जितेको छ । पहिलो दिन ६ स्वर्णलाई प्रतिस्पर्धा हुँदा अर्को एक स्वर्ण सुदूरपश्चिम विश्वविद्यालयले जितेको हो ।

विश्वविद्यालय खेलकुदको पहिलो संस्करण २२ माघदेखि

२१ माघ, काठमाडौं । विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो संस्करण माघ २२ र २३ गते काठमाडौंमा हुने भएको छ । प्रतियोगितामा नेपालका विभिन्न १० विश्वविद्यालयका विद्यार्थीले एथ्लेटिक्स, भलिबल, टेबल टेनिस र ब्याडमिन्टन खेलमा सहभागी हुनेछन् । जसमा कुल २३ स्वर्ण, २३ रजत र २३ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौं […]

विश्वविद्यालय खेलकुद सोमबारदेखि, ट्रफी सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबारदेखि प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको लोगो र रनिङ ट्रफी आइतबार सार्वजनिक गरिएको छ । राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरे ।

सुशील कोइराला फाउन्डेसन र खेलकुद विज्ञान स्नातकोत्तर कार्यक्रमबीच सम्झौता

काठमाडौँ, २५ वैशाख । सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय खेलकुद विज्ञानमा स्नातकोत्तर कार्यक्रमबीच युवा र खेलकुदमा सहकार्य गर्ने सहमति भएको छ । फाउन्डेसनका सदस्य सचिव अतुल कोइराला र कार्यक्रम प्रमुख गङ्गाबहादुर थापाबीच आज विश्वविद्यालयमा सम्झौता भएको हो । सम्झौता अनुसार शैक्षिक कार्यक्रममा खेलकुदलाई राखेर देशव्यापी अभियान सञ्चालन गरिने भएको छ । सम्झौता अनुसार […]

विश्व विद्यालय र विद्यालयका प्रतिनिधिसँग अन्तरक्रिया

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विश्वविद्यालय खेलकुद तथा विद्यालय खेलकुद प्रतियोगिता सम्वन्धमा अन्तरक्रिया कार्यक्रम गरेको छ । आगामी आर्थिक बर्ष प्रतियोगिता सन्चालन गर्ने सम्वन्धमा छलफल भएको परिषदका वोर्ड सदस्य प्रकाश कुसारीले बताएका छन् । त्रिभुवन, पूर्वान्चल, पोखरा, कृषि तथा बन विज्ञान विश्वविद्यालय, प्याव्सन, एनप्याव्सन, हिसान तथा सुरक्षा निकायबाट सन्चालन भएका विद्यालयका […]

साउदी अरबका विश्वविद्यालयमा योगलाई समावेश गरिने

काठमाडौँ- साउदी अरबको योग समितिले मुलुकमा योग र प्राणायमलाई प्रवर्द्धन गर्न विश्वविद्यालयसँग सहकार्य गर्ने भएको छ । राजधानी रियादमा हालै सम्पन्न ‘अधिराज्यको परिकल्पनामा विश्वविद्यालय खेलकुद’ विषयक कार्यक्रममा साउदी योग समितिकी अध्यक्ष नउफ अलमरवाईले विश्वविद्यालयमा योगलाई समावेश गर्ने विषयमा सम्झौता हुने जानकारी दिएकी हुन् । साउदी विश्विद्यालय खेलकुद महासंघको सहकार्यमा विश्वविद्यालयमा योगको प्रवर्द्धन एवम् प्रोत्साहन गरिने […]

सहप्राध्यापक भण्डारीको कार दुर्घटनामा निधन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक तथा सहप्राध्यापक डा. शंकर भण्डारीको कार दुर्घटनामा परी मंगलबार साँझ निधन भएको छ। डा. भण्ड‍ारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन्। मंगलबार नवलपरासीको चरङ्गेमा भएको कार दुर्घटनामा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। चरङ्गेमा भएको दुर्घटनामा घाइते भएपछि भण्डारीलाई उपचारका लागि बुटवल लगिएको थियो। लुम्बिनी हृदयरोग […]

प्रधानमन्त्री कप तेस्राे विश्वविद्यालय खेलकुद आजदेखि

काठमाडौं – प्रधानमन्त्री कप तेस्रो विश्वविद्यालय खेलकुद आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा भलिबल, ब्याडमिन्टन र टेबलटेनिस तथा बुद्धिचाल गरी चार खेलमा प्रतिस्पर्धा हुनेछ । भलिबलमा दुई, ब्याडमिण्टन र टेबलटेनिसमा चार–चार तथा बुद्धिचालमा एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।  तीन दिनसम्म चल्ने प्रतियोगितामा आठ...