‘हस्तक्षेपमुक्त विश्वविद्यालय बनाउने जिम्मेवारी उपकुलपतिको हो’

विश्वविद्यालय सुधार गर्नका लागि राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ । त्यति भएपछि तालाबन्दी हुने, राजनीतिक स्वार्थले आन्दोलन हुने काम बन्द हुन्छ । तर, मेरो विचारमा विश्वविद्यालय राजनीतिक हस्तक्षेप मुक्त बनाउने जिम्मेवारी चाहिं उपकुलपतिको हो । मध्यपश्चिम विश्वविद्यालय अहिले राजनीतिक हस्तक्षेपमुक्त छ भन्न सक्छु । म जसरी खुला प्रतिस्पर्धाबाट आएँ त्यसैगरी मैले रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, परीक्षा […]

सम्बन्धित सामग्री

त्रिविको निमित्त उपकुलपतिमा भुसाल नियुक्त

काठमाडौं- त्रिभुवन विश्वविद्यालय(त्रिवि)को उपकुलपतिको जिम्मेवारी प्राडा शिवलाल भुसालले सम्हाल्ने भएका छन्। यही कात्तिक १६ गतेदेखि निवर्तमान उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पदावधि सकिएका कारण भुसाल निमित्त उपकुलपतिमा भुसाल नियुक्त भएका हुन्। विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको हो। कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले […]

‘विश्वविद्यालय व्यवस्थापनमा सरकारको ध्यान जानुपर्छ’

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । उनले सरकार सुल्टो बाटो नभई विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा उल्टो भएर हिँडिरहेको बताए । सांसद थापाले संविधानको अनुसूची ५ ले केन्द्रिय विश्वविद्यालयलाई […]

विश्वविद्यालय व्यवस्थापन गर्ने उल्टो बाटोमा सरकार : गगन थापा

काठमाडाैं : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सरकार सुल्टो बाटो नभई विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा उल्टो भएर हिँडिरहेको बताएका छन्।उनले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन्।मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन्। उनले संविधानको अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भनेपनि संविधानअ

विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा सरकार उल्टो भएर हिँडिरहेको छ : गगन थापा

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताएका हुन् । उनले सरकार सुल्टो बाटो नभइ विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा उल्टो भएर हिँडिरहेको बताए । सांसद थापाले […]

८ महिनादेखि निमित्तको भरमा चल्दैछ खुला विश्वविद्यालय

नेपाल खुला विश्वविद्यालय ८ महिनादेखि निमित्त उपकूलपतिका भरमा चलेको छ । यति धेरै समयसम्म पूर्ण जिम्मेवारीसहितको मूल नेतृत्व नहुँदा विश्वविद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएका छन् । विश्वविद्यालयका तत्कालीन उपकूलपति प्रा.डा. लेखनाथ शर्माको ४ वर्षे कार्यकाल गत जेठ १८ गते सकिएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असारदेखि विज्ञान संकायका डिन प्रा.डा. इन्द्रबहादुर कार्कीलाई निमित्त उपकूलपतिको जिम्मेवारी दिएको छ । उनको डिनको पदावधि पनि माघ २ गते सकिँदैछ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री ए...

गण्डकी विश्वविद्यालय सफल भए अरूलाई स्वतः दबाब पर्नेछ

पहिलो प्रादेशिक विश्वविद्यालयका रूपमा स्थापित गण्डकी विश्वविद्यालय बोर्ड अफ ट्रस्टिजबाट चल्नेछ । प्रधानमन्त्री वा मुख्यमन्त्री कुलपति हुने व्यवस्था छैन । त्रिभुवन विश्वविद्यालयमा पच्चीस वर्ष पढाएका प्रा.डा.गणेशमान गरुङ गण्डकी विश्वविद्यालयका कुलपति छन् । उनले लोकसेवा आयोगको सदस्यका भएर काम गरे, विश्वविद्यालउ अनुदान अयोगमा अध्यक्षको जिम्मेवारी पूरा गरे, संविधानसभाका सदस्य रहे । गण्डकी विश्वविद्यालय अरू विश्वविद्यालयभन्दा फरक […]

महाराजगञ्ज चिकित्सा क्याम्पस प्रमुखमा डा लामिछाने

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को क्याम्पस प्रमुखमा प्राडा अर्जुन लामिछाने नियुक्त भएका छन्। डा लामिछानेलाई आज शुक्रबारदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो।

त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा.सन्तकुमार दास

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको उपनिर्देशकको जिम्मेवारी डा.सन्तकुमार दासलाई दिइएको छ । शिक्षण अस्पतालमा कोभिड युनिट इन्चार्जको जिम्मेवारी सम्हालिरहेका डा. दासलाई सोमबार उपनिर्देशकको पनि जिम्मेवारी दिइएको हो । डा. दासले दुई वर्षको कार्यकालका लागि उपनिर्देशकको जिम्मेवारी पाएका हुन्। उपनिर्देशकका दुई पद रिक्त थिए । एक पदमा डा. सुवास आचार्य नियुक्त भइसकेका छन् । अर्को एक […]