प्राविधिक विश्वविद्यालय खजुरामै राख्न माग

खजुरामै प्रादेशिक विश्वविद्यालय सञ्चालनको माग राख्दै प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि दबाब सिर्जना गर्न लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइएको छ।...

सम्बन्धित सामग्री

प्राविधिक विश्वविद्यालय खोल्ने तयारी

सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ । सरकारले सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयको योजना सार्वजनिक

काठमाडौँ,१७ कार्तिक । मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ बूढीगङ्गाले उत्पादनमुखी एवं आत्मनिर्भरमुखी जनशक्ति उत्पादन गर्न उद्देश्यले शिक्षा प्रणाली विकास गरेको छ । विश्वविद्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडन सक्नुपर्ने शिक्षा पद्धतिको महसुस गरी पाँच वर्षे भावि योजना सार्वजनिक गरिएको छ । पाँच वर्षे योजनाअन्तर्गत शैक्षिक सत्र […]

लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउँछ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताउनुभएको छ । नेपालगञ्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उहाँले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय परिसर नेपालगञ्जमा अल्पकालका लागि विश्वविद्यालय कार्यालय खुलेको बताउनुभयो । खजुरामा नै कार्यालय उद्घाटन गर्ने भए पनि भवन मर्मत गर्न समय लागेपछि नेपालगञ्जमा कार्यालय खोल्नुपरेको उहाँको […]

लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालन हुन्छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताएका छन् । नेपालगञ्जमा आइतबार लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उनले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय परिसर नेपालगञ्जमा अल्पकालका लागि विश्वविद्यालय कार्यालय खुलेको बताए । “खजुरामा नै कार्यालय उद्घाटन गर्ने मन थियो, तर भवन मर्मत गर्न समय लागेपछि नेपालगञ्जमा कार्यालय खोल्नुप¥यो”, उनले भने, “यहाँ अल्पकालका लागि मात्रै हो । यथाशीघ्र ख

देशकै पहिलो प्राबिधिक विश्वविद्यालयमा पहिलो शैक्षिक सत्रको पढाई सुरु

प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले पहिलो शैक्षिक सत्रको पठनपाठन सुरु गरेको छ । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन प्राबिधिक विश्वविद्यालयले सोमवारदेखी पहिलो शैक्षिक सत्र...

सेनाद्वारा मनमोहन प्राविधिक विश्वविद्यालय हेलिकप्टर हस्तान्तरण

नेपाली सेनाले अध्ययन प्रयोजनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयलाई हेलिकप्टर हस्तान्तरण गरेको छ । प्रदेश नं. १ स्थित सो विश्वविद्यालयलाई रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहमा अध्ययनका सिलसिलामा प्रयोगात्मक अभ्यासका लागि हाल प्रयोगविहीन अवस्थामा रहेको एनए-०३९ हेलिकप्टर र सोसँग सम्बन्धित ४७ वटा पार्टपुर्जा सेनाले हस्तान्तरण गरेको हो । शुक्रबार गौचरस्थित मध्य एयर वेशमा आयोजित समारोहमा सैनिक वायु सेवाका महानिर्देशक पाइलट उपरथी आशिष नरसिंह राणाले प्रदेश नं.१ का सामाजिक विकास मन्त्राल

प्रदेश प्राविधिक विश्व विद्यालयसम्बन्धी अध्यादेश बहुमतले स्वीकृत

प्रदेश २ सरकारले ल्याएको प्रदेश प्राविधिक विश्वविद्यालयसम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको छ । प्रदेशसभाको बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले पेस गरेको ‘प्रदेश प्राविधिक विश्वविद्यालय, २०७८’ सम्बन्धी अध्यादेश बहुमतले स्वीकृत भएको हो ।बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले अध्यादेश अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका थिए भने उक्त प्रस्ताव साहले फिर्ता नलिएपछि उनको प्रस्ताव बहुमतले अस्वीकृत गरिएको थियो ।प्रदेश सरकारले करिब एक महिना अघि ल्य

प्रदेश-२ मा प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश स्वीकृत

११ पुस, जनकपुरधाम। प्रदेश २ मा प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेश स्वीकृत भएको छ । आइतबार बसेको प्रदेश सभाको आठौं अधिवेशनको चौथो बैठकमा बहुमत सांसदले प्राविधिक विश्वविद्यालय सम्बन्धी अध्यादेशलाई स्वीकृति दिएको हो । सामाजिक विकासमन्त्री नवलकिशोर साहले …

मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण सुरु

बहुवर्षीय योजनामा समेटिएको मकवानपुरको उत्तरी क्षेत्र चित्लाङमा मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण

प्राविधिक विश्वविद्यालय स्थापना हुने

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना हुनलागेको जानकारी दिनुुभएको छ ।