थप विश्वविद्यालय चाहिन्छ र?

नयाँ विश्वविद्यालय स्थापना गर्नुभन्दा पहिला यस क्षेत्रका विविध विषयमा गहन छलफल आवश्यक छ।

सम्बन्धित सामग्री

काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पतालबीच सम्झौता

काठमाडौँ विश्वविद्यालय र नेपाल प्रहरी अस्पताल महाराजगञ्जबीच चिकित्सा र सम्बन्धित विषयमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्न द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा तथा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले काठमाडौँ विश्वविद्यालयमा आयोजित कार्यक्रममा सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौँ विश्वविद्यालय स्कुल …

गेटामा विश्वविद्यालय माग्दै सुदूरपश्चिममा आन्दोलन

धनगढी : कैलालीको गेटामा चिकित्सा विश्वविद्यालय माग गर्दै निरन्तर आन्दोलन चर्किरहेको छ। भोलि सुदूरपश्चिम बन्द गरेर आन्दोलन घोषणा गरिएपछि आन्दोलन थप सशक्त बनेको हो।संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयन गर्नुपर्ने माग गर्दै भइरहेका आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार आमहड्ताल र सुदूरपश्चिम बन्दको घोषणा गरिएको बताए।उनका अनुसार उक्त दिन प्रदेशभर अत्यावश्यक बाहेक कुनै पनि सेवा सञ्चालन गर्न पाइनेछैन। संघर्ष समितिका

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

काठमाडौं, १५ जेठ । नेपाल सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै बजेटमार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तरराष्ट्रियस्तरको क्रिकेट रङ्गशालाका रूपमा विकास गर्दै थप चारवटा रङ्गशाला निर्माण गर्ने बताए। बजेटमा विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट […]

विश्वविद्यालय एकीकृत ऐन बनाउन नीति अनुसन्धान प्रतिष्ठानको सुझाव

१२ फागुन, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले नेपालमा विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापन गर्नको लागि नीति निर्माण तथा नीतिगत सुधार गर्न सुझाएको छ । प्रतिष्ठानले ‘नेपालमा विश्वविद्यालयहरुको अवस्था र प्रादेशिक विश्वविद्यालय स्थापनाका आयामहरु’ बारे गरेको अध्ययन प्रतिवेदनले सुझाव दिएको हो । विश्वविद्यालयको स्थापना, सञ्चालन र व्यवस्थापनलाई थप सुदृढ बनाउन तथा प्रादेशिक विश्वविद्यालयको स्थापना, सञ्चालन र […]

थप विश्वविद्यालय चाहिन्छ र ?

काठमाडाैं । विद्यालयको विधेयक राष्ट्रिय सभामा छलफलमा नै छ। नयाँ विश्वविद्यालय स्थापना गर्नुभन्दा पहिला यस क्षेत्रका विविध विषयमा गहन छलफल आवश्यक छ। के नेपालमा साँच्चै थप विश्वविद्यालयको आवश्यकता हो ? के हाम्रा विश्वविद्यालयले विश्वविद्यालयमा गर्ने कार्य नगरेर नयाँ विश्वविद्यालय खोल्न लागिएको हो? के हाम्रा विश्वविद्यालयलाई चाहिने मात्रामा विद्यार्थी उच्च शिक्षामा छन्रु हाम्रो प्राज्ञिक उन्नयनको काम […]

नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले राज्यमन्त्री श्रेष्ठले नेपालमा थप २५ वटा विश्वविद्यालय आवश्यक रहेको भन्दै राज्यमन्त्री श्रेष्ठले त्यसमा निजी क्षेत्रले लगानी गर्दा राम्रो हुने बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सेवामूलक व्यवसाय ठानेर अघि बढन निजी क्षेत्रलाई सचेत […]

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच वित्तीय कारोबार गर्ने विषयमा सम्झौता

मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंक लिमिटेडबीच सम्झौता भएको छ । कार्यगत एकता र आपसी सहयोगलाई निरन्तरता दिँदै दुवै संस्थाबीचको सुमधुर सम्बन्धलाई भविष्यमा थप मजबुत बनाउने उद्देश्यका साथ सम्झौता भएको हो ।मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह, रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेल र नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।१३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक दुवै संस्था बीचको आपसी सम्बन्धलाई वित्तीय का

मध्यपश्चिम विश्वविद्यालय–चण्डीगढ विश्वविद्यालय समझदारी

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयु) सुर्खेत र भारतको चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक सहयोगका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । दुई छिमेकी नेपाल–भारतबीच शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनु एमओयूको मुख्य उद्देश्य रहेको बताइएको छ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका उपकुलपति आएएस बावाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । एमओयूपछि अब दुवै विश्वविद्यालयले शैक्षिक गुणस्तर, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सांस्कृतिक तथा प्रासंगिक विकास मोडल कार्यक्रम सञ्चालन गर्नेछन् । विश्वव्यापी आवश्यताकताको सामना गर्न व्यावसायिक विकासका अवसर सिर्जना गर्दै २१ औं शताब्दीको उपयुक्त मानव संसाधन तयार गर्नु एमओयूको अर्को उद्देश्य रहेको बताइएको छ । एमओयू हस्ताक्षर भएको मितिदेखि पाँच वर्षका लागि मान्य हुनेछ । एमओयू हस्ताक्षर कार्यक्रममा दुवै विश्वविद्यालयका प्राध्यापक एवं अधिकारीको उपस्थिति रहेको एमयूका प्रतिनिधि पञ्चदेव भट्टले जानकारी दिए ।

काठमाडौं विश्वविद्यालय र जाम्बियाका अवैतनिक महावाणिज्यदूतबीच छलफल

धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयू) र जाम्बियाबीच सम्बन्ध थप प्रगाढ बनाउनबारे छलफल भएको छ । विश्वविद्यालय प्रशासन र नेपालका लागि जाम्बियाका अवैतनिक महावाणिज्यदूत इन्जिनियर देशबन्धु बस्नेत (अजित) बीच केयुको धुलिखेलस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित अन्तरक्रियामा यसबारे चर्चा भएको हो । अन्तरक्रियामा केयुका तर्फबाट उपकुलपति प्रा.डा. भोला थापा, स्कुल अफ साइन्सेजका डीन प्रा.डा. कन्हैया झा, स्कुल […]