तीन विश्वविद्यालय उपकुलपति विहीन

२० फागुन, काठमाडौं। पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन बनेको छ । पुर्वाञ्चल र सुदूरपश्चिम १८ फागुनमा र १७ फागुनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल सकिएपछि यी तीनै विश्वविद्यालय उपकुलपति विहिन बनेको हो । सरकारले यी तीनै विश्वविद्यालयमा निमित्त उपकुलपति समेत तोकेको छैन । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिसका लागि शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा बनेको […]

सम्बन्धित सामग्री

उपकुलपतिविहीन ३ विश्वविद्यालय, नियुक्ति प्रकृया कहिले ?

काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको २८ दिन बितिसकेको छ।विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको फागुन ६ गते बसेको बैठकले दरखास्त दिने समयावधि सकिनै लाग्दा दुवै विश्वविद्यालयका उपकुलपतिका लागि जारी गरिएका दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै सूचना जारी गरेको थियो।तर हालसम्म नियुक्ति प्रकृया अगाडि बढ्न सकेको छैन। सरकारले समयमा उपकुलपति छनोट गर्न नसक्दा १८ दिनदेखि निमित्तको भरमा उक्त विश्वविद्यालय चलेको छ। पूर्वाञ्चल विश

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अझै अन्योल

१३ फागुन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रियाबारे अझै निर्णय हुन सकेको छैन । उपकुलपति छनोट तथा सिफारिस समिति संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले समय अभावका कारण निर्णय हुन नसकेको बताए । ‘समिति सदस्यहरूको समय नमिलेकाले छलफल तथा बैठक बस्न नसकेको हो । चाँडै बसेर निर्णय सार्वजनिक गर्छौं,’ […]

मध्यपश्चिम तथा सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित

६ फागुन, काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । विश्वविद्यालय उपकुलपति छनोट तथा सिफारिस समितिको आइतबार बसेको बैठकले दुबै विश्वविद्यालयको उपकुलपतिका लागि जारी गरिएको दरखास्तसहित सबै प्रक्रिया रोक्ने निर्णय गरेको हो । समितिले गत २६ माघमा सूचना प्रकाशन गरेर उपकुलपतिमा दरखास्त आह्वान गरेको थियो । समितिले दरखास्त दिने […]

त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको ‘गफै बढी’

त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिमा विलम्ब हुँदै जाँदा दलहरूबीच भागबण्डा नमिलेको अड्कलबाजी सरोकारवालाले गर्न थालेका छन्।...

आवेदकभन्दा बाहिरका उपकुलपति बनाउन सम्भव छ ?

१२ माघ, काठमाडौं । देशकै जेठो विश्वविद्यालय तीन महिनादेखि निमित्त उपकुलपतिको भरमा छ । १६ कात्तिकमा तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले १७ माघमा रेक्टर प्रा.डा.शिवलाल भुषाललाई तीन महिनाका लागि निमित्त उपकुलपति नियुक्त गरेको थियो । निमित्त उपकुलपति भुषालको कार्यकाल पाँच दिन मात्रै बाँकी छ । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति छनोट प्रक्रियाले आमरुपमा विश्वास […]

त्रिविको साख जोगाउन कस्ताे ‘उपकुलपति’ आवश्यक ?

काठमाडौँ : तीन महिनादेखि देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिविहीन छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएसँगै कार्यवाहक उपकुलपति प्रा.डा. शिवलाल भुसालको भरमा त्रिवि चलेको छ।यसअघि राजनीतिक भागबन्डाबाट उपकुलपतिको नियुक्त हुँदै आएकोमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने सरकारले घोषणा गर्‍यो। नियुक्त गरिसक्नुपर्ने वेला राजनीतिक किचलो र ढिलासुस्तीले आवेदन खुलाउनै समय लाग्यो।बल्

‘उपकुलपति मन्त्रीले होइन, प्राज्ञले छान्ने हो’

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय नेपालको एक मात्र त्यस्तो विश्वविद्यालय हो, जहाँ उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र डिनहरू छैनन्। राजनीतिक हस्तक्षेपमुक्त पूर्ण प्राज्ञिक थलोका रूपमा यो विश्वविद्यालय परिचित छ।...

‘उपकुलपति मन्त्रीले होइन, प्राज्ञले छान्ने हो’

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय नेपालको एक मात्र त्यस्तो विश्वविद्यालय हो, जहाँ उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र डिनहरू छैनन्। राजनीतिक हस्तक्षेपमुक्त पूर्ण प्राज्ञिक थलोका रूपमा यो विश्वविद्यालय परिचित छ।...

अति राजनीतीकरणले अस्तव्यस्त त्रिविलाई चाहिएको उपकुलपति कस्तो ?

सरकारले आफूनिकट व्यक्तिलाई उपकुलपति नियुक्ति गर्दा विश्वविद्यालय सधैँ पक्ष र विपक्षमा विभाजित हुने गरेको छ, जसका कारण विश्वविद्यालय राम्रोसँग चल्न सकेको छैन ।

कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त

प्रदेश २ सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले डा. वैद्यनाथ महतोलाई कृषि विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले गत कार्तिक २३ मा प्रदेश प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र प्रदेश कृषि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए ।प्रदेश २ को अति नै महत्वाकांक्षी कार्यक्रम मानिएको कृषि विश्वविद्यालयको स्थापना तथा संचालनको सुरुवातसँगै मंगल