माघे संक्रान्तिका लागि चाकु र तरुलको व्यापार

माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकु उत्पादन र व्यापार तीव्र हुन थालेको छ ।काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउनमा […]

सम्बन्धित सामग्री

चाकु बनाउने चटारो (फोटो फिचर)

काठमाडौं : माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंको टोखाका व्यवसायीलाई चाकु बनाउने चटारो छ। संक्रान्ति आउनै लाग्दा चाकुको उत्पादन र व्यापारमा पनि तीव्रता आएको छ।टोखा क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार बढ्न थालेको छ । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ।माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायीहरू चाकु बनाउन व्यस्त छन्। एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म, ख

माघे संक्रान्तिमा बढ्यो कन्दमूलको व्यापार (फोटोफिचर)

काठमाडौं, ३० पुष । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंका बजारहरुमा तरुल, सखरखण्ड, पिँडालु लगायतका कण्दमूलको माग बढेको छ । माघे संक्रान्तिमा कन्दमूललगायत चाकु, तिलको लड्डु खाने गरिन्छ । तस्विर मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपालडट कम

सिन्धुलीमा माघी पर्व लक्षित सामानको व्यापार बढ्दो

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी लगाएतका जिल्लाका प्रमुख बजारहरुमा माघे संक्रान्ति लक्षित तरुल,तिल, सख्खरलगायतका समानहरुको व्यापार अत्यधिक रुपमा बढेर गएको छ । सदरमुकाम सिन्धुलीमाडीमा बजारको मुख्यचोक तथा सुपथपसलमा घिउ, चाकु, जस्ता परिकार र कन्दमुलहरुको व्यापार बढेको देखिन थालेको छ । सिन्धुलीमाडीका सानाठूला फुटपाथे पसल तथा तरकारी पसल जताततै तरुल, तिल,पिडालु, सखरखण्डलगायतका सामग्रीहरुको व्यापार बढेर […]

किन्ने होइन त तरुल? हेर्नुस् १३ फोटो

काठमाडौं : माघे संक्रान्ति नजिकिएसँगै बजारमा तरुलको माग बढेको छ। माघे संक्रान्तिमा तरुल तथा चाकु खानुपर्ने परम्परा छ। त्यसैले उक्त चाड नजिकिँदै जाँदा तरुलको माग पनि बढेको हो।माघे संक्रान्तिमा तरुलको माग धेरै हुने भएकाले तराईबाट ठूलो मात्रामा काठमाडौं ल्याइने गरिन्छ। कालीमाटी फलफूल तथा तरकारी बजारमा हरेक वर्ष माघे संक्रान्तिमा २० देखि २५ लाख रुपैयाँसम्मको तरुलको व्यापार हुने गरेकाे व्यापारीहरू बताउँछन्।

चाकुको उत्पादन र व्यापार फस्टायो

काठमाडौं, पुस २७ । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्र हुन थालेको छ । काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउन व्यस्त छन् । चाकुको मूल्यमा भने गत […]

माघे संक्रान्तिसँगै काठमाडौंमा चाकु व्यापारमा तीव्रता

काठमाडौं : माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ।काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो।माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवसायीहरू चाकु बनाउन व्यस्त छन्।चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए।उनले माघे संक्रान्ति नजिकिएकाले पनि धेरै मानिस चाकु किन्न आइरहेको जानकारी दिए।ज्यानमा फुर्ति, ल्याउन र शरीरलाई ता

माघे सक्रान्तिमा कन्दमूलको व्यापार (फोटो फिचर)

काठमाडौं :  आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले मकर संक्रान्ति भनिन्छ। आजका दिन घिउ, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकार खानाले जाडोमा न्यानो प्रदान गर्ने  भएकाले खाने गरिएको मान्यता...