काठमाडौं : माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंको टोखाका व्यवसायीलाई चाकु बनाउने चटारो छ। संक्रान्ति आउनै लाग्दा चाकुको उत्पादन र व्यापारमा पनि तीव्रता आएको छ।टोखा क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार बढ्न थालेको छ । जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ।माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर टोखाका व्यवसायीहरू चाकु बनाउन व्यस्त छन्। एक किलो सामान्य चाकुको १०० देखि १४० रुपैयाँसम्म, ख