माघे सक्रान्तिमा कन्दमूलको व्यापार (फोटो फिचर)

काठमाडौं :  आज माघ महिनाको पहिलो दिन अर्थात् माघे संक्रान्ति। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले मकर संक्रान्ति भनिन्छ। आजका दिन घिउ, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ। यी परिकार खानाले जाडोमा न्यानो प्रदान गर्ने  भएकाले खाने गरिएको मान्यता...