काठमाडौं : माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ।काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो।माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवसायीहरू चाकु बनाउन व्यस्त छन्।चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए।उनले माघे संक्रान्ति नजिकिएकाले पनि धेरै मानिस चाकु किन्न आइरहेको जानकारी दिए।ज्यानमा फुर्ति, ल्याउन र शरीरलाई ता