सिन्धुलीमा माघी पर्व लक्षित सामानको व्यापार बढ्दो

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी लगाएतका जिल्लाका प्रमुख बजारहरुमा माघे संक्रान्ति लक्षित तरुल,तिल, सख्खरलगायतका समानहरुको व्यापार अत्यधिक रुपमा बढेर गएको छ । सदरमुकाम सिन्धुलीमाडीमा बजारको मुख्यचोक तथा सुपथपसलमा घिउ, चाकु, जस्ता परिकार र कन्दमुलहरुको व्यापार बढेको देखिन थालेको छ । सिन्धुलीमाडीका सानाठूला फुटपाथे पसल तथा तरकारी पसल जताततै तरुल, तिल,पिडालु, सखरखण्डलगायतका सामग्रीहरुको व्यापार बढेर […]

सम्बन्धित सामग्री

सखिया नाचको गीतले थारु बस्तीमा रौनक थपिँदै

देउखुरी- माघी पर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको गीतले यतिबेला रौनक छाउन थालेको छ। थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने पुरानो गीत ‘सखिए हो’ अहिले सबैको जनजिब्रोमा छाएको छ। दाङका थारु बस्ती माघीमय भएका छन्। पश्चिम नेपालको दाङका थारु बस्तीमा मादलुको तालमा खेलिने सखिया नाचले सबै उमेरका व्यक्तिमा नयाँ उमंग एवं […]

देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदै

काठमाडौँ- आइतबार देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइएको छ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धुमधामका साथ मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने क्षेत्री, बाहुन, राई, मगर, लिम्बु, नेवार, गुरुङ लगायतका जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले […]

थारु समुदायमा माघी पर्व उल्लासपूर्वक मनाइँदै

‘सखिए हो, माघकी गुरीगुरी जाँर …., सकिए हो…। मुरिया लहैना गैली, ए है पनघँटिया रे हाँ ….।।’ (अर्थात सखिया नाच खेल्दै गर्दा माघ महिनामा बनाइने स्वादिलो जाँड, पानीको जलासयमा नुहाउन गइयो) थारु समुदायमा यतिबेला ‘माघी पर्व’ को चहलपहल सुरु भएसँगै गाइने प्रस्तुत पुरानो गीत अहिले पनि जनजिब्रोमा छाउने गरेको छ । यो पर्वमा धमार र […]

काठमाडौँमा थारु समुदायले मनाए माघी पर्व (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँ उपत्यका रहेका थारु समुदायले विभिन्न कार्यक्रम गरी माघी पर्व मनाएका छन्। थारु समुदायका युवायुवतीहरु अनामनगरमा भेला भएर माघी मनाएका हुन्। थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा मनाउने गर्छन्। स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ। अनामनगरमा भेला भएका उनीहरुले विभिन्न परिकारहरु बनाएका थिए। विशेषगरी थारु समुदायले घोंगीको […]

स्वास्थ्य मापदण्ड अपनाएर माघी पर्व मनाउन राष्ट्रपति र उपराष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघी पर्व मनाउन आग्रह गर्नुभएको छ । माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले कोरोना महामारी बढेकोले सुरक्षित भएर पर्व मनाउन आग्रह गरेका हुन् । राष्ट्रपति भण्डारीले माघी पर्वले विविधतापूर्ण […]

आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

काठमाडौं । आज माघ १ गते माघी पर्व । थारु समुदायले नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । आजदेखि पाँच […]

राजधानीसहित देशैभर मनाइयाे माघी पर्व

काठमाडौं । माघ महीनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँछन् । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोनाभाइरसको महामारीका कारण सीमित भक्तजनमात्र स्नान गर्न पुगेका थिए । तराईवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । यसैगरी थारु समुदायले नयाँ वर्षका रुपमा माघी नामबाट यो पर्व मनाएका छन् । यसैगरी मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रुपमा माघी पर्व मनाएका छन् । थारु समुदायले वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवालगायत विभिन्न पदको चयन लोकतान्त्रिक विधिबाट आजैदेखि गर्छन् । यो समुदायमा आज गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ । माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समान रुपमा रहेको पाइन्छ । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । जाडो महीनामा घ्यू, चाकु, ...

वीरगञ्जमा थारु समुदायले मनाए माघी पर्व

१ माघ, वीरगञ्ज । पर्साका थारु समुदायले माघी पर्व विशेष रुपमा मनाएका छन् । वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा खिचडी (माघी) महोत्सव २०७७ को आयोजना गरिएको हो । संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्न थारु समुदायले वर्षेनी माघी महोत्सव आयोजना गर्ने गरेका छन् । माघी पर्वको अवसरमा यसवर्ष सरकारले सावजनिक विदा समेत दिएको थियो । थारु […]

हुम्लाकाे पत्रिव तीर्थस्थल खार्पुमा माघीकोे रमझम

हुम्लाका विभिन्न मन्दिर र देवालयमा माघी पर्व दर्शन गरी भक्तजनले धुमधामका साथ मनाएका छन् । । विशेष गरि खार्पुनाथको खार्पु दोभानमा तिर्थस्थलमा श्रद्धालु भक्तजनको ठूलो उपस्थितीसहित माघी पर्व रमझम गरि मनाईएको हाे ।...

माघी पर्व मनाउन कैलारी गाउँपालिकामा तीन दिन बिदा

२७ पुस, कैलाली । माघीको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाको हिउँदे अधिवेशनले माघी पर्व मनाउनका लागि पुस २९, माघ १ र २ गते बिदा दिने निर्णय गरेको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी सत्गौवाले जानकारी दिइन् । थारु समुदायमा माघी पर्वलाई उल्लासका साथ मनाउने गरिन्छ । थारु बाहुल्यता रहेकाले गाउँपालिकामा […]