पोहोरभन्दा बढ्यो चाकुको व्यापार, व्यवसायी भन्छन्- दैनिक डेढ लाखसम्मको बेच्दैछौं (तस्बिर/भिडिओ)

माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंको टोखामा चाकु बनाउन भ्याइनभ्याइ छ ।