जाडोमा तातो दिने मौलिक परिकार चाकु : भान्साबाट उद्योग हुँदै बजार पुग्यो, कहिले होला लेबलिङ?

बिजीशा बुढाथोकी काठमाडौं : माघे संक्रान्ति नजिकिँदै गर्दा अहिले काठमाडौंका पसलहरुमा चाकुको बेच्न राखिएको देख्‍न थालिएको छ। बाह्रै महिना बिक्रीमा राखिए पनि चाकुको व्यापार हुने विशेष समय छ। नेपाली समाजमा यो मौलिक परिकार हो। ‘य:मरी पुन्ही तथा माघे संक्रान्ति चाकु धेरै बिक्री हुने समय हो,’ असनका खुद्रा पसले उत्तमकाजी तुलाधर भन्छन्,…

सम्बन्धित सामग्री

टोखाको चाकु !

काठमाडौं- अहिले पुसको तेस्रो साता चलिरहेको छ । काठमाडौंको उत्तरी भेगमा पर्ने प्राचीन शहर टोखाको वडा नम्बर २ र ३ मा जानुभयो भने तपाईले सिंगै बजार मगमग बासनाले भरिएको पाउनुहुन्छ । बासना हो– माघे संक्रान्ति लक्षित चाकुको । माघे संक्रान्तिलाई लक्षित गरेर, विशेष गरी पुस महिनामा टोखाका उद्यमीहरुलाई चाकु बनाउन भ्याई–नभ्याई छ । कसैसँग बोल्ने फर्सद […]

घरेलु ओखतीजन्य परिकार ‘चाकु वासः’, आफन्तलाई बाँड्दा-बाँड्दै पुग्यो बजारमा

बिजीशा बुढाथोकी- काठमाडौं : माघे संक्रान्ति विशेष चाकु प्राय: लेबलिङ बिना नै बिक्रीमा राखिएको हुन्छ। धेरै हात-हातै कारोबार हुन्छ। तर, कारोबार भने लाखौंसम्म हुने गर्छ। बजार ठूलो छ। तर, ब्राण्डिङ गर्ने न्यून जस्तै। तर, यही मौलिक परिकारलाई प्रमुख सामग्रीका रूपमा उपयोग गरेर २१ वर्षीया विपुल किसीले बजारमा चाकु वासः पस्केका…

माघे संक्रान्तिका लागि तयार हुँदै चाकु, तस्विरहरू

काठमाडौं : टोखा चाकुका लागि नेपालमै प्रसिद्ध ठाउँ हो। माघे सङ्क्रान्ति नजिकिँदै गर्दा यतिबेला  टोखाका व्यवसायीहरूलाई अहिले चाकु बनाउने चटारो छ।काठमाडौं उपत्यकाको पुरानो नेवार बस्ती भएको शहरमध्ये एक टोखा बजारमा अहिले बजार प्रवेश गर्ने मुख्य द्वार पुग्नु अघिनै चाकुको मगमग बास्ना आउँछ।टोखामा मात्र करिब ५ लाख केजी चाकु उत्पादन हुन्छ। जुन माघे सङ्क्रान्तिमा नेपाल भर माग हुने चाकुको ७० प्रतिशत भन्दा बढी हिस्सा हो।काठमाडौं उपत्यकामा हरिसिद्वी, भक्तपुर, पाटन, कीर्तिपुर लगायतका क्षेत्रमा प

माघे संक्रान्तिलाई यसरी तयार हुँदैछ चाकु (फोटो फिचर)

काठमाडौं । माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ । तर, व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ । टेकुका केही व्यवासायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन् । माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ । जसकारण व्यवासायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो […] The post माघे संक्रान्तिलाई यसरी तयार हुँदैछ चाकु (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

माघे संक्रान्तिको चाकु बनाउन भ्याइनभ्याइ (फोटो फिचर)

काठमाडौँ- माघे संक्रान्ति आउन एक साता बाँकी रहेको छ। व्यवसायीहरुले चाकु, लड्डु बनाउन अहिले भ्याइनभ्याइ छ। टेकुका केही व्यवसायी अहिले चाकु बनाउने र प्याक गरेर बजार पठाउने कार्यमा व्यस्त देखिन्छन्। माघे तथा मकर संक्रान्तिमा चाकु, लड्डु खाने चलन छ। जसकारण व्यवसायीहरुलाई अहिले चाकु र लड्डु बनाउन भ्याइनभ्याइ भएको हो।   -न्युजकारखानाबाट

किन मनाइन्छ माघे संक्रान्ति?

काठमाडौँ-  काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार यतिबेला तरुलमय बनेको छ। माघे संक्रान्ति पर्वलाई लक्षित गरी कन्दमुलहरु भित्रिएसँगै बजार तरुलमय बनेको हो। तरुलहरुको पर्व समेत भनेर चिनिने माघे संक्रान्ति पर्वमा तरुलको माग उच्च हुने गरेको छ। माघे संक्रान्ति पर्वमा विशेषगरी कन्दमुल, चाकु, तिलका लड्डु लगायतका परिकारहरु खाने परम्परा छ। शरीरलाई न्यानो बनाउने यस प्रकारका परिकारहरुले […]

चाकुले माघे संक्रान्तिको स्वागत गर्ने तयारी

टोखाबाट बजार पठाउन तयारी गरेको चाकु । माघे संक्रान्ति नजिकिएसँगै चाकुलगायतका परिकार बनाउन थालिएको छ । तस्वीर: चन्द्रकला क्षेत्री/रासस

चाकु बनाउने चटारो (फोटो फिचर)

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा चाकु बनाउने चटारो सुरु भएको छ । काठमाडौं टोखाको काशीलाल चाकु प्रोडक्सनले लामो समयदेखि चाकु उत्पादन गर्दै आएको छ । चाकु, घिउँ र लड्डुको पर्व माघे सङ्क्रान्तिमा बजार पुर्‍याउने गरी चाकु बनाउने काम अहिले धमाधम भइराखेको छ।