माघे संक्रान्तिमा बढ्यो कन्दमूलको व्यापार (फोटोफिचर)

काठमाडौं, ३० पुष । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंका बजारहरुमा तरुल, सखरखण्ड, पिँडालु लगायतका कण्दमूलको माग बढेको छ । माघे संक्रान्तिमा कन्दमूललगायत चाकु, तिलको लड्डु खाने गरिन्छ । तस्विर मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपालडट कम  

सम्बन्धित सामग्री

काठमाडौंमा बढ्यो तरुलको व्यापार (तस्बिरहरु)

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा तरुलको व्यापार बढेको छ । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलहरुको व्यापार बढेको हो । तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताएका छन । उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए । गत वर्षभन्दा यस वर्ष […]

माघे संक्रान्ति नजिकिएसँगै काठमाडौँमा तरुलको व्यापार बढ्यो

काठमाडौँ– माघे संक्रान्ति नजिकिएसँगै काठमाडौँमा तरुलको व्यापार बढेको छ। काठमाडौँको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको हो। तरुलको व्यापार राम्रो भइरहेको सर्लाहीका व्यापारी रामबाबु साहले बताए। उनले आफूले सर्लाहीबाट तरुल ल्याएको र त्यसको मूल्य प्रतिकेजी ७० रुपैयाँ रहेको पनि बताए। गत वर्षभन्दा यस वर्ष तरुलको व्यापार बढेपनि मूल्य भने नबढेको […]

काठमाडौंमा तरुलको व्यापार बढ्यो, सेताेभन्दा राताे महंगाे

काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा गत वर्षको तुलनामा तरुलको व्यापार बढेको व्यापारीहरू बताउँछन् ।