चाकुः भान्साबाट उद्योग हुँदै बजार पुगेको माघे संक्रान्तिको परिकार, कहिलेसम्म लेबलविनै?   - BIZMANDU

काठमाडौं। माघे संक्रान्ति नजिकिँदै गर्दा अहिले काठमाडौंका पसलहरुमा चाकुको बेच्न राखिएको देख्‍न थालिएको छ। बाह्रै महिना बिक्रीमा राखिए पनि चाकुको व्यापार हुने विशेष समय छ। नेपाली समाजमा यो मौलिक परिकार हो। ‘योमरी पुन्ही तथा माघे संक्रान्ति चाकु धेरै बिक्री हुने समय हो,’ असनका खुद्रा पसले उत्तमकाजी तुलाधर भन्छन्, ‘चाकु, तील-भुजाका लड्डु बेच्नेले माघे संक्रान्तिका बेला […]

सम्बन्धित सामग्री