झापामा नेपाल लाइब्रेरी फाउन्डेसनकाे पुस्तक चर्चा

नेपाल लाइब्रेरी फाउन्डेसन, गृह पुस्तकालय अभियान जिल्ला समिति झापाको आयोजनामा पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित सामग्री

पुस्तक चर्चा : प्रा. पुरुषोत्तम दाहालको पत्रकारिताभित्रको आख्यान

प्रा. पुरुषोत्तम दाहालले आफू पत्रकारिता क्षेत्रमा प्रवेश गरेपछि भोगेका अनुभव र देखेका अनेक घटना–परिघटनालाई समेटेर ‘मेरो पत्रिकारिता’ नामक पुस्तक लेख्नुभएको छ । आफूले देखेका र भोगेका प्रवृत्ति एवं व्यक्तिका बारेमा लेखनीका माध्यमबाट प्रस्तुत गर्न उहाँ सफल हुनुभएको छ । लेखकले आफ्नो अनुभव–अनुभूतिको चास्नीमा शब्दलाई चुर्लुम्म डुबाएर नयाँ स्वाद र मिठास दिलाउन खोज्नुभएको छ । यस […]

पुस्तक चर्चा : मोरङिया थारु चिनाउने पुस्तक

२०४८ सालतिर बारा जिल्लाको फत्तेपुरमा थारु साहित्यको बृहत् सम्मेलन भएको थियो । रामसागर चौधरीजीसँग मेरो पहिलो भेट सोही कार्यक्रममा भएको जस्तो लाग्छ । कार्यक्रममा मेरो कथा पहिलो हुँदा उहाँको ‘भिख्नाके नागरिकता’ शीर्षकको कथा शायद तेस्रो भएको जस्तो लाग्छ । उहाँको टिमले प्रकाशित गरेको थारु भाषाको ‘हौली’ पत्रिका मैले अझै पनि सँगालेर राखेको छु । त्यस कार्यक्रमपछि उहाँसँग भेट हुन छाड्यो ।म विद्यार्थीसँग टेलिफोन थिएन । उहाँ कर्मचारी मान्छे पुरै नेपाल चक्कर लगाउँदै ठिक्क थियो । मोबा

पुस्तक चर्चा : एउटै पुस्तकबाट ७३ चाडपर्वको विस्तृत जानकारी

हाम्रो पहिचान नै हामीले मान्ने गरेका सनातन धर्म–संस्कृति हुन् । हरेक चाडपर्वमा मनाइने धर्म–संस्कृति ती चाडपर्वका विशेषता पनि हुन् । यिनै सनातन धर्म–संस्कृतिलाई चिनाउने र प्रायः सबै चाडपर्वका ऐतिहासिक, पौराणिक एवं परम्परागत चिन्तनलाई उजागर गर्ने उद्देश्यले पं. हरिहर पोखरेलले ‘वार्षिक पर्वमाला’ नामको पुस्तक तयार गर्नुभएको छ । सो पुस्तक अहिले बजारमा समेत आइसकेको छ । […]

पुस्तक चर्चा : लोकप्रतिभा चिनाउने कृति

‘देउबहादुर दुरा ठाडो भाकाका लोकनायक’ कृति यमबहादुर दुराले तयार पारेका छन् । उनले इतिहासबाट लोप हुन लागेका लोकसाहित्य सर्जकका बारेमा खोज अनुसन्धान गरी तयार पारेको यो कृतिले देउबहादुर दुराको मात्र होइन, गण्डकी क्षेत्रमा प्रसिद्ध ठाडी भाकाको बारेमा पनि यथेष्ट जानकारी दिन्छ । यो कृतिमा मुख्यतः देउबहादुर दुराको जीवनी र लोकसाहित्य जागरणमा उनले खेलेको भूमिकालाई मिहिन रूपले केलाइएको छ । गण्डकीमा प्रसिद्ध लोकगीत ठाडो भाकाका गायक देउबहादुर दुराको जीवन वृत्तान्त भएकाले लोकोक्ति र लोकगीतमा

पुस्तक चर्चा : गहन लघुकथाको सँगालो ‘छोइछिटो’

दीपक मङ्ग्राती खोटाङमा जन्मी, हुर्की धरानमा शिक्षादीक्षा प्राप्त गरे । पढाइका क्रममा धरान इन्जिनियरिङ क्याम्पसमा निबन्ध लेखन प्रतियोगितामा उनी पुरस्कृत भएका थिए । ‘आमाको चिठी परदेशी छोरालाई’ शीर्षकमा लेखेको उनको निबन्ध पुरस्कृत भएपछि उनमा साहित्यप्रति रुचि बढ्दै गयो । जीवन सङ्घर्षका क्रममा मङ्ग्राती हङ्कङ हानिए । त्यहाँ उनले नेपाली साहित्य प्रतिष्ठानको सदस्य भएर ‘अबिराम’ पत्रिका सम्पादनको जिम्मेवारी पाए, जसमा ‘अन्तिम पत्र’, ‘प्रायश्चित्तको फूल&rsquo

पुस्तक चर्चा : मैले बाँचेको ‘उत्सुकता’को जीवन

बालबालिकालाई लक्षित गरी लेखिएको सरिता परियारको बालकथा संग्रह ‘उत्सुकता’ले जो कोहीको झन् उत्सुकता बढाई दिन्छ कि यो कस्तो विषयको पुस्तक होला भनेर । यो चित्रमय किताब बालबालिका लागि मात्र नभई हरेक उमेर र वर्गका लागि पनि ज्ञानवद्र्धक र प्रेरणादायी पुस्तक हुन सक्छ ।म आफै पनि हामीजस्ता दलितको भोगाइको कथा विद्यालयमा किन पढाइ हुँदैन भनेर सोच्थें । दलित बालबालिकाले आफै विभेद भोग्दा हाम्रो कुरा बुझ्ने शिक्षक शिक्षिका नभएका बेला कसरी कुरा राख्छन् भनेर सोच्थें । मैले पढेकी थिएँ– नेपाली समाज

पुस्तक चर्चा : तरङ्गित विद्रोही चेत

दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छसत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छहजारौं जनताको आहुतिको खै क्षमा याचना ! सम्बोधन ?तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ झट्ट सुन्दा यी पङ्क्ति राजनैतिक आक्रोशको जोशिलो अभिव्यक्तिजस्तो देखिन्छ । सडकमा उभिएर कुनै आक्रोशित युवाले लगाएको नाराजस्तो भान पनि पर्छ । तर पढेर मनन गरेपछि यी पङ्क्तिले पाठक र स्रोतालाई एकछिन गम्भीर बनाउँछन्, सोचमग्न बनाउँछन् । पाठकको मनमा कुतूहल र जिज्ञासा जगाउँछन् । यी पङ्क्तिमा विपन्न, असहाय र निम

पुस्तक चर्चा : पर्यटन क्षेत्रलाई सघाउने पुस्तक

रश्मी थापा विगत लामो समयदेखि पर्यटन आर्थिक विकासको आधार बन्दै आएको छ । पछिल्लो समयमा नेपालको आर्थिक पाटोको बलियो स्तम्भ बनेर उभिएको पर्यटन क्षेत्रबारे थप उजागर गर्ने उद्देश्यले सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि सन् २०१९ को अन्त्यतिर देखा परेको कोरोना भाइरसको संक्रमणबाट हुने जोखिमका कारण निषेधाज्ञा लगाएसँगै सरकारले उक्त कार्यक्रम […]

पुस्तक चर्चा ‘जीवन दर्पण’ को व्यथा र विवेचना

सानुकाजी वज्राचार्य । बुढेसकालको आगमन र अनुभूतिसँगै केही भोग–भुक्तमान, अतीत र वर्तमानको यथार्थता, देखेका, सुनेका र भनेका कहावतका अतिरिक्त आफ्ना धारणा अनि सोचसहित केही संस्मरण वा चिनो छोडी यस नश्वर शरीर त्याग्ने अभिलाषा मनमा पलायो । श्लोक, कविता, गीत, कथा, टुक्का आदि माध्यमबाट चलायमान हुन असजिलो र अप्ठ्यारो महसुस भइरहेको बेला कोही साथीले जीवन कहानी […]

पुस्तक चर्चा : जिल्ला प्रशासन कार्यालयको दुरवस्था

डा. प्रचण्ड प्रधान स्थानीय प्रशासनको आधारका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयको दायित्व ग्रहण गर्दा आफूले निर्वाह गरेको भूमिका तथा भोगाइहरूलाई द्वारिकानाथ ढुंगेलले पुस्तकको रुप दिनुभएको छ । मकालु प्रकाशन गृहबाट प्रकाशित ‘जिल्ला प्रशासन ः मेरो भोगाइ’ नामक उक्त पुस्तकमा जिल्लास्थित प्रशासनिक संयन्त्रको नेतृत्वकर्ता जिल्ला प्रशासन कार्यालयको अवस्था प्रतिविम्बित भएको छ । नेपालको राजनीतिक व्यवस्था तथा […]