हाम्रो पहिचान नै हामीले मान्ने गरेका सनातन धर्म–संस्कृति हुन् । हरेक चाडपर्वमा मनाइने धर्म–संस्कृति ती चाडपर्वका विशेषता पनि हुन् । यिनै सनातन धर्म–संस्कृतिलाई चिनाउने र प्रायः सबै चाडपर्वका ऐतिहासिक, पौराणिक एवं परम्परागत चिन्तनलाई उजागर गर्ने उद्देश्यले पं. हरिहर पोखरेलले ‘वार्षिक पर्वमाला’ नामको पुस्तक तयार गर्नुभएको छ । सो पुस्तक अहिले बजारमा समेत आइसकेको छ । […]