पुस्तक चर्चा : जिल्ला प्रशासन कार्यालयको दुरवस्था

डा. प्रचण्ड प्रधान स्थानीय प्रशासनको आधारका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयको दायित्व ग्रहण गर्दा आफूले निर्वाह गरेको भूमिका तथा भोगाइहरूलाई द्वारिकानाथ ढुंगेलले पुस्तकको रुप दिनुभएको छ । मकालु प्रकाशन गृहबाट प्रकाशित ‘जिल्ला प्रशासन ः मेरो भोगाइ’ नामक उक्त पुस्तकमा जिल्लास्थित प्रशासनिक संयन्त्रको नेतृत्वकर्ता जिल्ला प्रशासन कार्यालयको अवस्था प्रतिविम्बित भएको छ । नेपालको राजनीतिक व्यवस्था तथा […]