सानुकाजी वज्राचार्य । बुढेसकालको आगमन र अनुभूतिसँगै केही भोग–भुक्तमान, अतीत र वर्तमानको यथार्थता, देखेका, सुनेका र भनेका कहावतका अतिरिक्त आफ्ना धारणा अनि सोचसहित केही संस्मरण वा चिनो छोडी यस नश्वर शरीर त्याग्ने अभिलाषा मनमा पलायो । श्लोक, कविता, गीत, कथा, टुक्का आदि माध्यमबाट चलायमान हुन असजिलो र अप्ठ्यारो महसुस भइरहेको बेला कोही साथीले जीवन कहानी […]