प्रा. पुरुषोत्तम दाहालले आफू पत्रकारिता क्षेत्रमा प्रवेश गरेपछि भोगेका अनुभव र देखेका अनेक घटना–परिघटनालाई समेटेर ‘मेरो पत्रिकारिता’ नामक पुस्तक लेख्नुभएको छ । आफूले देखेका र भोगेका प्रवृत्ति एवं व्यक्तिका बारेमा लेखनीका माध्यमबाट प्रस्तुत गर्न उहाँ सफल हुनुभएको छ । लेखकले आफ्नो अनुभव–अनुभूतिको चास्नीमा शब्दलाई चुर्लुम्म डुबाएर नयाँ स्वाद र मिठास दिलाउन खोज्नुभएको छ । यस […]