दीपक मङ्ग्राती खोटाङमा जन्मी, हुर्की धरानमा शिक्षादीक्षा प्राप्त गरे । पढाइका क्रममा धरान इन्जिनियरिङ क्याम्पसमा निबन्ध लेखन प्रतियोगितामा उनी पुरस्कृत भएका थिए । ‘आमाको चिठी परदेशी छोरालाई’ शीर्षकमा लेखेको उनको निबन्ध पुरस्कृत भएपछि उनमा साहित्यप्रति रुचि बढ्दै गयो । जीवन सङ्घर्षका क्रममा मङ्ग्राती हङ्कङ हानिए । त्यहाँ उनले नेपाली साहित्य प्रतिष्ठानको सदस्य भएर ‘अबिराम’ पत्रिका सम्पादनको जिम्मेवारी पाए, जसमा ‘अन्तिम पत्र’, ‘प्रायश्चित्तको फूल&rsquo