जसपाले मुख्यमन्त्री पाउँदा मेरो दाबी रहन्छ: लालबाबु राउत (अन्तर्वार्ता)

अहिले मुख्यमन्त्री नै छु, त्यसैले फेरि मैले दाबी गर्दा अस्वाभाविक हुँदैन । तर, पार्टीले जिम्मेवारी कसलाई दिन्छ त्यसमा पनि भर पर्छ । पार्टीले जिम्मेवारी दिए म त्यसका लागि तयार छु ।

सम्बन्धित सामग्री

मधेस प्रदेशमा फेरि पनि जसपाकै मुख्यमन्त्री बन्न सक्छः लालबाबु राउत

काठमाडौं, १ पुस । मधेस प्रदेशका मुख्यमन्त्री एवं नवनिर्वाचित प्रदेशसभा सांसद लालबाबु राउतले संघीय सरकारमा सहभागी हुनुपर्ने औंल्याएका छन् । ‘जसको बनाए पनि जसरी बनाए पनि सरकार त बनाउनैपर्छ । कोसँग जाने कसरी जाने पार्टीले निर्णय गरिसकेको छैन । निर्वाचनमा हामी एमालेसँग सिट तालमेल गरेर गएका थियौं । तर यतिबेला सरकारबाहिर रहनुको औचित्य छैन । […]

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रोपटक निर्वाचित

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।  पर्सा क्षेत्र नम्बर १ (ख) मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राउत ७ हजार ५ सय ४५...

लालबाबु राउत प्रदेश सभा सदस्य निर्वाचित

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।पर्सा क्षेत्र नं. १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत सात हजार ५४५ मतका साथ पुनः प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।निर्वाचन अधिकृत विनोद पोखरेलका अनुसार उनका निकटतम् प्रतिद्वन्द्वीनेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले छ हजार २१२ मत पाए।

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीको धर्ना

मधेस प्रदेश प्रमुखको कार्यालय खुलेसँगै मुख्यमन्त्री लालबाबु राउत, गृहमन्त्री भरतप्रसाद साह, ऊर्जामन्त्री ओमप्रकाश शर्मा, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, कानुनमन्त्री प्रमोद यादवसहित प्रदेशसभा सदस्य धर्नामा बसेका थिए।...

साइकल भ्रष्टाचार काण्डमा परे मधेशका मुख्यमन्त्री लालबाबु राउत

काठमाडौं, १८ साउन । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत साइकल भ्रष्टाचारमा परेका छन् । उनले अघि सारेको बेटी पढाऊ बेटी बचाऊ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । अख्तियारले मुद्दा दायर गर्दा प्रमाणको रुपमा साइकल नै विशेष अदालतमा लगेको थियो । साइकल वितरणका लागि खरिदका लागि घोटाला गरेको आरोपपत्र दायर […]

मुख्यमन्त्री राउत बिरामी

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत विरामी भएका छन् । पिसाबमा इम्फेक्सन भएपछि बिहीवार बिहान उनलाई जनकपुरधाम स्थित प्रादेसिक अस्पतालमा भर्ना गरिएको थियो । अहिले अस्पतालबाट डिस्चार्य भइसके पनि चिकित्सकको निगरानीमा बस्न अस्पतालले सल्लाह दिएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार अतिशकुमार मिश्रका अनुसार पिसाब गर्दा कठिनाइ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो […] The post मुख्यमन्त्री राउत बिरामी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव हुँदैन : मुख्यमन्त्री लालबाबु राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अब जनकपुर क्षेत्रमा अक्सिजन अभाव नहुने बताएका छन्। बुधवार मुख्यमन्त्री राउतले अक्सिजन प्लान्टको उद्घाटन गर्दै उक्त धारणा राखेका हुन्। जनकपुरधाम उपमहानगर वडा न. २३ मा स्थापित अक्सिजन ग्याँस प्लान्टको औपचारिक सुरुवात समारोहमा उनले भने,'कोरोना माहामारीसँग जुध्न अक्सिजन प्लान्टको महत्वपूर्ण भूमिका छ। अब…

प्रदेश २ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन हुनुभएको छ । पार्टी एकता भएको एक वर्षपछि राउत बहुमत सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन हुनुभएको हो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी पार्टीबीच २०७७ वैशाख ८ गते एकता भएको थियो । केन्द्रमा महन्थ–राजेन्द्र महतो र उपेन्द्र यादवको विवादले केन्द्रमा पार्टी विभाजनको सङ्घारमा पुगेका बेला प्रदेश २ मा बहुमतबाट दलको नेता चयन र विधानसमेत पारित भएको छ । जसपाका एक जना अध्यक्ष या...